काठमाण्डौँ, कात्तिक १८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नयाँ प्रदेश प्रमुख नियुक्तिको नाम सिफारिस गरेको छ। सोमबार विहान बसेको नेकपा सचिवालय बैठकले सबै प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको हो। शर्मिला पाण्डे (काठमाडौं), विष्णु प्रसाईं (झापा) ,गोविन्द कलौनी (डडेलधुरा), अमिक शेरचन (चितवन), सोमनाथ प्यासी (काश्की), तिलक परियार (बाँके) र धर्मनाथ यादव (सिरहा) प्रदेश प्रमुखमा सिफारिस भएका Read More…
राजनीति
ओली–प्रचण्डबीच भेटवार्ता, उपनिर्वाचन र पछिल्लो राजनीतिक अवस्थाबारे छलफल
काठमाण्डौं, कात्तिक ११ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुवै अध्यक्षबीच झण्डै एक घण्टा लामो भेटवार्ता भएको हो । भेटमा मंसिर १४ हुने उपनिर्वाचन, पछिल्लो राजनीतिक अवस्था, पार्टी एकता लगायतका विषयमा कुराकानी भएको बालुवाटार स्रोतले जनाएको छ । प्रधानमन्त्री Read More…
प्रेस स्वतन्त्रता नै राष्ट्रको स्वतन्त्रता: कोइराला
चितवन, कात्तिक ९ । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले प्रेसको स्वतन्त्रता नै राष्ट्रको स्वतन्त्रता रहेको बताएका छन् । नेपाल प्रेस युनियन चितवनले चितवनमा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले प्रेस स्वतन्त्रताले नै राष्ट्र स्वतन्त्र छ कि छैन भन्ने देखाउने बताए । प्रेस स्वतन्त्रता कसैले पनि हनन गर्न नहुने भन्दै उनले त्यो स्वतन्त्रतामा नै रहनुपर्छ भने Read More…
विप्लवका २१ कार्यकर्ता पक्राउ
काठमाण्डौं, असोज ३० । प्रहरीले दाङबाट नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका २१ कार्यकर्ता पक्राउ परेका छन् । उनीहरू गएराति २ बजेतीर दाङ जिल्लाको नेपाल–भारत सीमाबाट पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । राजपुर गाउँपालिकाको वडा नम्बर ४ मा रहेको जंगलबाट पक्राउ गरिएको दाङ प्रहरीले जानकारी दिएको छ । पक्राउ परेकाहरूबाट उल्लेख्य परिमाणमा Read More…
नेपाली काँग्रेस चुलाचुलीको दशै विशेष शुभकामना आदान–प्रदान
इलाम, असोज १६ । नेपाली काँग्रेस चुलाचुली गाँउ कार्यसमिति इलामले बडादशैको अवसरमा शुभकामना आदन–प्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ । चुलाचुली गाँउ कार्यापालिकाको सभाहलमा बिहिबार आयोजित कार्यक्रममा चुलाचुली गाँउपालिका अध्यक्ष प्रदिपचन्द्र राईको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा समाजवादी पार्टीका केन्द्रिय सदस्य प्रेमदिप थाम्सुहाङ्ग, नेपाली काँग्रेस इलाम जिल्ला कार्य समिति सदस्य तथा चुलाचुली गाँउपालिका Read More…
नेपाली काँग्रेस मेचिनगर–८ ले गर्यो दशैंको शुभकामना आदान–प्रदान
झापा, असोज १६ । नेपाली काँग्रेस मेचिनगर–८ वडा समितिले बडादशैको अवसरमा शुभकामना आदन–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । मेचीनगर–८ प्रतिभा चोक स्थित नेपाली काँग्रेसको वडा कार्यालयमा आयोजना भएको कार्यक्रममा नेपाली कांग्रेस क्षेत्रीय सभापति मणिकुमार उप्रेतीको प्रमुख आतिथ्यता थियो । महासमिति सदस्य केशवराज पाण्डेको विशिष्ट आतिथ्यता थियो । कार्यक्रममा प्रमुख अतिथि उप्रेती, बिशिष्ट अतिथि Read More…
चितवनमा ज्ञानेन्द्र शाहीमाथि आक्रमण
चितवन, असोज ११ । ज्ञानेन्द्र शाहीलाई अज्ञात समूहले आक्रमण गरेको छ । सामाजिक सञ्जालमा विभिन्न अभियान चलाएर चर्चामा आएका शाहीमाथि चितवनमा शनिबार अज्ञात समूहले आक्रमण गरेको हो। चौबिसकोठी होटलबाट निस्कदै गर्दा उनी सवार बा ३ ख ४५ नम्बरको माइक्रोबसमा आक्रमण हुँदा शाही घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। शाहीलाई उपचारका लागि अस्पतालतर्फ लगिएको Read More…
काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक असोज १० गते
काठमाण्डौँ, असोज ५ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही असोज १० गते बस्ने भएको छ । बैठकमा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमसँग भएको पार्टी एकीकरण सम्बन्धमा, भ्रातृ एवं शुभेच्छुकको विधानलगायत विषयमा छलफल हुने बताइएको छ । यसबाहेक बैठकमा ‘हिमाल, पहाड, तराई नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’ को दोस्रो चरणको समीक्षा र समसामयिक Read More…
नेकपा झापाको संविधान दिवसमा बृह्त जनसभा , सभालाई उपप्रधान तथा रक्षामन्त्री पोखरेलले सम्बोधन गर्ने
झापा, असोज १ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) झापा जिल्ला कमिटीले संविधान दिवसको अवसर पारेर असोज ३ गते बिर्तामोडमा बृह्त जनसभा गर्ने भएको छ । जनसभालाई उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सम्बोधन गर्ने कार्य तालिका रहेको नेकपा जिल्ला कमिटीले जनाएको छ । जनसभा कार्यक्रममा उपप्रधानमन्त्री सहित पार्टीका स्थायी कमिटी सदस्य तथा प्रदेश नं १ का Read More…
ज्ञानेन्द्र शाहीलाई कास्की प्रवेशमा युवा संघको प्रतिबन्ध
काठमाण्डौं, भाद्र ३० । सत्तारुढ दल नेकपाको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल कास्कीले आफूलाई भ्रष्टाचार अभियान्त बताउन ज्ञानेन्द्रबहादुर शाहीलाई कास्की प्रवेशमा रोक लगाएको छ । विभिन्न कालखण्डमा गरिएको संघर्षबाट प्राप्त उपलब्धीको अस्वभाविक चलखेल गरेको भन्दै संघले शाहीलाई कास्की प्रवेशमा रोक लगाएको हो । संघका तर्फबाट साविक वाइसीएल नेपाल कास्कीका अध्यक्ष भोजराज पौडेल र साविक Read More…










