स्वास्थ्य

झापामा पछिल्लो २४ घण्टामा थप १ सय ४९ जनामा कोरोना पुष्टि

झापा, बैशाख २० । झापामा सोमबार थप १ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  यो संख्या कोरोनाको दोस्रो लहर सुरु भए यता कै उच्च रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । संक्रमित मध्ये ५९ महिला र ९० पुरुष रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए । संक्रमितहरु बिर्तामोडमा ३७ जना, Read More…

फोटो फिचर

कोभिड–१९ को नियन्त्रण तथा रोमथामका लागि सरकारले लागू गरेको निषेधाज्ञाको पहिलो दिन, झापाका केहि ठाउँको फोटो फिचर

विकाश घिमिरे झापा, बैशाख २० । जिल्ला प्रशासन कार्यालय झापाले निषेध आज्ञाको घोषणा गरेसंगै झापामा पनि त्यसको प्रभाव सकारात्मक देखिएको छ । बिहान ६ः०० बजे देखी ११ः०० बजेसम्म बजेसम्म खाद्यान्न र तरकारी र अन्य पसलहरु खुलेपनि दिउँसो पुर्णरुपमा बन्द भएका छ्न । नेपाल प्रहरी र ससस्त्र प्रहरीको टोलीले ११ बजेपछि फाट्टफुट्ट खुलेका पसलहरु पनि बन्द Read More…

अर्थ

मेचीनगर स्थित बायु ग्यास कोइला फ्याक्ट्रिमा आलगाली

मेचीनगर, बैशाख २० । झापाको मेचीनगर स्थित बायु ग्यास कोइला फ्याक्ट्रिमा बिधुत सर्ट भएर आलगाली भएको छ । मेचीनगर वडा नम्बर १५ मिलकोटी स्थित कोइला फ्याक्ट्रिमा सोमबार बिहान ३ बजेदेखि लागेको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायत स्थानीय गाउँलेले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । यद्यपि यो खबर Read More…

संघ \संस्था

प्रशासन कार्यालय झापाको अत्यावश्यक बाहेका सवै सेवाहरू बन्द

झापा, बैशाख २० । जिल्ला प्रशासन कार्यालय झापाले अत्यावश्यक बाहेका सवै सेवाहरू बन्द गर्ने निर्णय गरेको छ । जिल्लामा कोरोना भाईरसको संक्रमण तीव्र गतिमा फैलन थाले पछि भिडभाड हुने भन्दै त्यसको संक्रमणं न्यूनिकरणका लागि प्रशासनबाट दिइने अत्यावश्यक सेवा बाहेका अन्य सवै सेवा बैशाख २० गतेबाट एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको हो । जिल्ला Read More…

खेलकुद

आईपीएल: दिल्ली शीर्ष स्थानमा

काठमाडौं, बैशाख २० । दिल्ली क्यापिटल्स ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा पन्जाब किङ्सलाई ७ विकेटले हराउँदै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो । अहमदाबादमा पन्जाबले दिएको १ सय ६७ रनको लक्ष्य दिल्लीले १७ ओभर ४ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो । दिल्लीको जितमा शिखर Read More…