संघ \संस्था

बुधबारे जेसीजसँगको मैत्रीपूर्ण फुटबलमा बुद्धशान्ति गाउँपालिका बिजयी

बुधबारे, असोज २ । बुधबारे जेसीजसँगको मैत्रीपूर्ण फुटबलमा बुद्धशान्ति गाउँपालिका ३(० ले बिजयी भएको छ ।

आज बुद्धशान्ति ४ बर्नेमा भएको खेलमा बुद्धशान्ति गाउँपालिका विजयी भएको हो । पहिलो हाफ २(० ले अग्रता लिएको बुद्धशान्तिले दोस्रो हाफमा थप १ गोल गर्यो ।
खेलमा दुर्योधन ९ देव० सिंहले २ र विजय राई ९क० ले १ गोल गरेका थिए ।

बुधबारे जेसीजको सप्ताह अन्तर्गत भएको खेल बुधबारे जेसीजका सदस्य बुलेट किँरातीको संयोजकत्वमा भएको हो ।