काठमाडौं । भुटानमा जारी जिग्मे दोर्जी बाङ्गचुक स्मृति गोल्डकप फुटबल प्रतियोगितामा नेपालको त्रिभुवन आर्मी क्लबले भुटानको थिम्पु सिटीसँग प्रतिस्पर्धा गर्दैछ ।
प्रतियोगिताको पहिलो क्वार्टरफाइन खेल अहिले दिउँसो सवाँ ३ बजे हुनेछ ।