कश्मिर\ कश्मिर पुलवा घटनापछि भारत पाकिस्तानबीचको सम्बन्ध झनै बिग्रिएको छ । पुलवा घटनाको जिम्मेवार पाकिस्तानलाई मान्दै उसले पाकिस्तानलाई दिएको फेवर्ड नेशनको उपाधी खोस्दै , पाकिस्तानी खेलाडीको तस्बिर हटाएर , पाकिस्तानी कलाकारलाई बन्देज लगाएर र ३ नदीको पानी रोकेर आफनो बदला लिईरहेको छ । भारत पाकिस्तानीप्रति आक्रमक बनेपछि पाकिस्तानी जनताहरुको मन पनि भुटिएको छ । आफना Read More…
Day: February 23, 2019
महिला फुटबल र सेपाक ताक्रो टोलीको विदाई
काँकरभिट्टा । एक नम्बर प्रदेशस्तरीय प्रतियोगितामा भाग लिने झापाली महिला फुटबल टोली र सेपाक ताक्रो टोलीलाई शनिबार विदाई गरिएको छ आसन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि प्रदेशस्तरीय प्रतियोगितामा भाग लिने फुटबलका महिला खेलाडी र सेपाक ताक्रोका खेलाडीलाई विदाई गरिएको हो । प्रदेश साँसद् श्रीप्रसाद मैनालीको प्रमुख आतिथ्य तथा झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष Read More…
महासङ्घले प्रत्यक्ष निर्वाचन प्रणाली अवलम्बन गर्ने
पोखरा \नेपाल पत्रकार महासङ्घले यही फागुन ९ र १० गते पोखरामा सम्पन्न भएको साधारणसभा तथा विधान अधिवेशन ऐतिहासिक रहेको बताएको छ । महासङ्घको इतिहासमा पहिलोपटक प्रत्यक्ष निर्वाचन प्रणाली अवलम्बन गर्ने गरी विधानमा व्यवस्था गरिनु ऐतिहासिक भएको र यसबाट महासङ्घको जीवनमा दूरगामी महत्व रहने महासङ्घले जनाएको छ । विधान अधिवेशनबाट पारित विशेष प्रस्ताव तथा निर्णय सार्वजनिक Read More…
उपाधि होडमा टोटेनहम
काठमाडौं । ईङ्लिस प्रिमियर लिग फुटबलमा आज (शनिबार) राति चार खेल हुदैछ । पहिलो खेलमा वर्नलीले टोटेनहमलाई आतिथ्यता प्रदान गर्नेछ । वर्नलीको मैदानमा उत्रदै गर्दा टोटेनहमलाई आफ्ना स्टार स्ट्राईकर ह्यारी केनको आगमनले राहत दिन सक्नेछ । साथै टोटेनहमलाई शीर्ष स्थानका दुई क्लबमाथि दबाब बनाउने अवसर समेत प्राप्त छ । वर्नलीविरुद्व जित निकालेको खण्डमा टोटेनहम समेत Read More…




