खेलकुद

प्रथम सिङ्गापुर साईलेन्ट नाइट कँराते च्याप्मियनसिपमा नेपालका अभिषेक दवाडी तृतीय

झापा / मेचीनगर ६ काँकरभिट्टका अभिषेक दवाडीले सिङ्गापुरमा आयोजना भएको प्रथम सिङ्गापुर साईलेन्ट नाइट कँराते च्याप्मियनसिपमा तेस्रो स्थान हासिल गर्न सफल भएका छन् । मार्च २२ देखी मार्च २४ सम्म सिङ्गापुरमा सञ्चालन भएको उक्त प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सिङ्गापुर गएका दवाडीले ५५ देखी ६० केजी तौल समुहमा सहभागी जनाएका थिए । दवाडीले प्रतियोगितामा सहभागी हुन Read More…

खेलकुद

आईपीएलको उद्घाटन खेलमा अहिले चेन्नई र बैंगलोर भिड्दै

काठमाण्डौ / बहुचर्चित क्रिकेट प्रतियोगिता इण्डियन प्रिमियर लिग (आईपीएल) को १२ औं संस्करण अहिले नेपाली समय अनुसार राति ८: १५ बाट सुरु हुँदैछ । ४४ दिनसम्म चल्ने आईपिएल बैशाख २२ अर्थात मे ५ तारिक सम्पन्न हुन्छ । चेन्नईमा अहिले साबिकको विजेता चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जर्स बैंगलोरबीचको खेलसंगै आईपीएलको नयाँ सिजनको सुरुवात हुदैछ । Read More…

साहित्य

नेता बन्दिन म !

राजु गौतम मेचीनगर ८ प्रतिभा टोल बा ! नेता बन्दिन म थप्पड खाइन्छ यहाँ सारा जनताहरुको बरु बन्छु किसान जो आफ्नो परिश्रमका भरमा बाँच्न जान्दछ । नभए बन्छु म मजदुर जो आफ्नो पसिनामै रमाउँदछ । तर बा ! नेता बन्दिन म चप्पल खाइन्छ यहाँ सारा जनताहरुको । बन्न त सजिलो छ बा नेता सयौँ तोला Read More…

खेलकुद

आइपिएल अनि सन्दिपको लोकप्रियता

युवराज आचार्यझापा / पछिल्लो समयमा क्रिकेटको नाम संगै जोडीने नाम हो नेपालका क्रिकेटर सन्दिप लामिछाने । नेपाल र नेपालीको शान बनेका नेपाली लेग स्पिनर सन्दिपको लोकप्रियतता दिन प्रतिदिन चुलिदो छ । छोटो समयमा नै विश्वमा देशको नाम चिनाएका लामिछानेले विश्वमा खेलिने सबै चर्चित क्रिकेट लिगहरू खेलिसकेका छन् । अहिले उनि भारतको चर्चित लिग आइपिएल खेल्न Read More…