राजनीति

दार्जिलिङमा भाजपाको उम्मेद्वार नेपाली भाषी राजु विष्ट

काठमाण्डौ, चैत्र १२ । अप्रिलबाट हुन लागिरहेको आमनिर्वानका लागि भारतका विभिन्न पार्टीहरुले आफनो उम्मेद्वारहरु चयन गरिरहेका छन् । यसबीचमा हाल सत्तारुढ दल भारतीय जनता पार्टी भाजपाले दार्जिलिङमा नेपाली भाषीलाई आफनो उम्मेद्वार बनाएको छ । दार्जिलिङवासीले आफनो क्षेत्रमा नेपालीभाषी नै उम्मेद्वार हुनु पर्ने माग गरेपछि पार्टीले नेपाली भाषी राजु विष्टलाई दार्जिलिङबाट उम्मेद्वार घोषणा गरेको हो । Read More…

राजनीति

राप्रपामा पदाधिकारीको संख्या थप

काठमाडौं, चैत १२ । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी  (राप्रपा)को वरिष्ठ उपाध्यक्षमा बुद्धिमान तामाङ र राजीव पराजुली मनोनित भएका छन् । राप्रपाले मंगलबार वर्तमान पदाधिकारी थप गरेको  हो। राप्रपा अध्यक्ष थापाले पार्टीको विधान बमोजिम वर्तमान पदाधिकारीको संख्यामा थप गरी देहायका व्यक्तिहरुलाई विभिन्न पदमा मनोनयन गरेका छन् । राप्रपाले वरिष्ठ उपाध्यक्षमा बुद्धिमान तामाङ्ग (धादिङ्ग) राजीव Read More…

खेलकुद

मेचीनगर वडा स्तरीय फुटबल प्रतियोगितामा वडा नम्बर १ र ८ विजयी

झापा, चैत १२ । मेचीनगर ३ स्थित नव ज्योति युवा क्लबको आयोजनामा जारी मेचीनगर वडा स्तरीय फुटबल प्रतियोगिता अन्तरगत आज भएको खेलमा वडा नम्बर १ र वडा नम्बर ८ विजयी भएका छन् । नव ज्योति निमाविको खेल मैदानमा आज आयोजना भएको पहिलो खेलमा वडा नम्बर १ ले वडा नम्बर १५ लाई १–० गोल अन्तरले पराजित Read More…