झापा, चैत १४ । मेचीनगर ३ स्थित नव ज्योति युवा क्लबको आयोजनामा जारी मेचीनगर वडा स्तरीय फुटबल प्रतियोगिताको आज भएको दोस्रो क्वाटरफाईनल खेलमा वडा नम्बर ६ बिजयी भएको छ । नव ज्योति निमाविको खेल मैदानमा आज भएको दोस्रो क्वाटर पाइनल खेलमा वडा नम्बर १२ लाई सडनडेथमा ५–४ को गोल अन्तरले पराजित गर्दै वडा नम्बर ६ Read More…
Day: March 28, 2019
लोकसेवा आयोगले २० हजार कर्मचारीका लागि आवेदन खोल्दै
, काठमाण्डौ, चैत १४ । कर्मचारी समायोजन सकिएसँगै अब लोकसेवा आयोगले विभिन्न तहका कर्मचारीको लागि आवेदन आह्वान गर्ने गर्ने भइको छ । कर्मचारी समायोजन पश्चात बाँकी रहेका कर्मचारीहरु लाई पदपूर्ति गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोकसेवा आयोगलाई निर्देशन दिइसकेको छ । चालू आर्थिक वर्षभित्र आवश्यक सबै कर्मचारीहरुको व्यवस्था हुने गरी परीक्षाको तयारी गर्न Read More…
प्रदेश २ मा एसईईको विज्ञान विषयको परीक्षा रद्द, चैत २२ गते पुनः परीक्षा
काठमाडौँ चैत १४ । प्रदेश २ मा बिहीबार भएको विज्ञान विषयको परीक्षा रद्द गरिएको छ । परीक्षा अगावै प्रश्नपत्र बाहिरिएको सूचना पाएपछि रद्द गरिएको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक विष्णुप्रसाद अधिकारीले जानकारी दिए । रद्द भएको परीक्षा आगामी चैत २२ गते हुने उनले जनाए। ‘२१ गते सबै विषयको परीक्षा सकिन्छ, त्यसपछि प्रदेश २ Read More…
चर्चित हास्य कलाकार राजपाल जेल बाट रिहा , चाडै फिल्म बनाउने घोषणा
काठमाडौं, चैत १४ । चर्चित हास्य अभिनेता राजपाल यादव जेलबाट रिहा भएका छन् । नोभेम्बर २०१८ मा कम्पनीको ऋण चुक्ता नगरेर जेल गएका राजपाल रिहा भएका हुन् । उनलाई कम्पनीको ऋण चुक्ता नगरेको दोषी ठहर गर्दै तीन महिनाको जेल सजाय दिएको थियो । उनले कम्पनीबाट ५ करोड रुपैयाँ फिल्मको लागी ऋण लिएका थिए ।उनले पुःन Read More…
२० वर्षीया आरिफ सुल्तानाले जन्माइन् एक महिनामै तीन बच्चा
एजेन्सी, चैत १४ । बंगलादेशमा एउटा यस्तो घटना भएको जसले गर्दा त्यहाँको चिकित्सा जगत र आम मानिस चकित परेका छन् । २० वर्षीया एक महिलाले एउटा बच्चा जन्माएको २६ दिन पछि जुम्ल्याहा बच्चा जन्माएकी छिन् । पहिलो बच्चा जन्मदा डाक्टरहरुले पनि उनको पेटमा जुम्ल्याहा बच्चा छन् भन्ने बारेमा थाहा पाउन सकेनन् । पहिलो बच्चा जन्मिएको Read More…
भारतका विदेश सचिव विजय गोख्ले नेपालमा
काठमाडौं, चैत १४ । भारतका विदेश सचिव विजय गोख्ले नेपालको दुई दिवसीय औपचारिक भ्रमणमा बिहीबार(आज) काठमाडौँ आइका छन् । आफ्ना नेपाली समकक्षी शङ्करदास वैरागीसँग भारत–नेपाल सम्बन्धका सबै पक्षमा विचारविमर्श गर्न उनी नेपाल आएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग उनले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । Read More…
बालिका बलात्कारपछि हत्या गर्नेलाई जन्मकैदको फैसला
गाईघाट, चैत १४ । उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको बलात्कारपछि हत्या गर्ने दुई किशोरलाई जिल्ला अदालत उदयपुरले जन्मकैदको फैसला सुनाएको छ । बुधबार जिल्ला अदालत उदयपुरका न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको इजालासले बालिका खड्काको बलात्कारपछि हत्या गर्ने दुई किशोरविरुद्ध जन्मकैदको फैसला गरेको जिल्ला अदालत उदयपुरले जनाएको छ । बालिका हत्या गर्ने १६ Read More…
कोलकत्ताको लगातार दोस्रो जित
काठमाण्डौ, चैत १४ । कोलकत्ता नाइट राइडर्सले भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा लगातार दोस्रो जित दर्ता गरेको छ । बुधबार किङ्स इलाभेन पन्जाबलाई २८ रनले पराजित गर्दै दिनेश कार्तिकको कप्तानीमा रहेको कोलकत्ताले लगातार दोस्रो जित निकालेको हो । कोलकत्तास्थित इडेन गार्डेनमा घरेलु टोलीले दिएको २१९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको Read More…








