काठमाण्डौ, चैत २९ । जारी वाइ वाइ पाँचथर गोल्डकप तेस्रो संस्करणमा डाँगीहाट फुटबल क्लब मोरङ फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो सेमीफाइनलमा हेटौडाको विजय युथ क्लबलाई पेनाल्टी सुट आउटमा ४–३ गोल अन्तरले हराउँदै डाँगीहाट प्रतियोगिताको अन्तिम दुईमा प्रवेश गरेको छ । खेलको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुट आउटमा गएको Read More…
Day: April 12, 2019
सिंगापुरमाथि नेपालको २१७ रनको शानदार जित
काठमाण्डौं, चैत २९। आईसीसी यू–१९ एकदिवसीय विश्वकप क्रिकेटका लागि मलेसियामा जारी एसिया छनोटमा नेपालले विजयी सुरुवात गरेको छ । शुक्रबार भएको पहिलो खेलमा सिंगापुरलाई २१७ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपालले सुखद सुरुवात गरेको हो । क्वालाम्पुरस्थित सिलानगोर टर्फ क्लबको मैदानमा नेपालले दिएको २८३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको सिंगापुर ३१ ओभरमा अलआउट हुँदै ६५ Read More…
स्ववियु निर्वाचन १० जेठभित्रै
काठमाण्डौं, चैत २९ । त्रिभुवन विश्वविद्यालयले आगामी १० जेठभित्र स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न प्रस्ताव गरेको छ। बिहीबार स्ववियु निर्वाचन समिति र विद्यार्थी संगठनका संयुक्त बैठकमा विश्वविद्यालयले निर्वाचन गर्ने प्रस्ताव गरेको समाचार नयाँ पत्रिका दैनिकमा छ । विश्वविद्यालयले वैशाख अन्तिम सातादेखि १० जेठभित्र स्ववियु निर्वाचन गर्ने प्रस्ताव गरेको अनेरास्ववियुका उपाध्यक्ष रश्मि आचार्यले बताए। ‘हामीले छिटोभन्दा Read More…
मेचीनगर गोल्डकपको तयारी तिब्र
युवराज आचार्य झापा, चैत २९ । मेचीनगर ६ स्थित काँकरभिट्टा मा.वि.को खेलमैदानमा आयोजना हुन लागिरहेको चौथो संस्करण मेची नेत्रालय मेचीनगर गोल्डकपको मिति नजीकीए संगै तयारी तिब्र रुपमा भईरहेको छ । खेलकुदको उर्भरभुमीका रुपमा रहेको मेचीनगरको काँकरभिट्टामा यहि बैशाख १२ गते देखी २१ गते सम्म प्रतियोगिता सञ्चालन हुने भएको छ । मोफसलमा हुने गोल्डकपहरु मध्ये सफल Read More…




