कला

साझा मनोरञ्जनको नया बर्षको अवसरमा बुह्त सास्कृतिक साझ–२०७६ सम्पन्न

झापा, बैशाख ०२ । साझा मनोरञ्जन संस्था मेचीनगरले नया बर्षको अवसरमा बुह्त सास्कृतिक साझ–२०७६ सम्पन्न गरेको छ। नेपालीहरुको नया बर्षको अवसरमा बैशाख १ गते आईतबार मेचीनगर ८ स्थित आदर्श चोकमा बुह्त साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ। प्रदेश सभा सांमसद श्रीप्रसाद मैनालीको प्रमुख आतिथ्यतामा आयोजना भएको कार्यक्रममा बिशिष्ट अतिथि झापा जिल्ला खेलकुद विकास समिति अध्यक्ष शंकर Read More…

खेलकुद

१ नम्बर प्रदेशका महिला तथा पुरुष क्रिकेट खेलाडी बिदाई

झापा, बैशाख २ । १ नम्बर प्रदेशको प्रतिनिधित्व गर्दै आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७५ मा सहभागी हुन जाने महिला तथा पुरुष क्रिकेट खेलाडीलाई काँकरभिट्टामा सोमबार एक कार्यक्रम बिच बिदाई गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सामसद श्रीप्रसाद मैनाली, विशिष्ट अतिथि झापा जिल्ला खेलकुद विकास समितिका पुर्व अध्यक्ष डिल्लीराम घिमीरेलगायतले सहभागी खेलाडीलाई उच्च मनोवलका साथ Read More…