युवराज आचार्य झापा, बैशाख ०८ । मेचीनगर ६ स्थित काँकरभिट्टा माविको खेलमैदानमा आयोजना हुन लागिरहेको चौथो संस्करण मेची नेत्रालय मेचीनगर गोल्डकपमा सहभागी हुने टिमहरु टुङ्गो लागेको छ । खेलकुदको उर्भरभुमीका रुपमा रहेको मेचीनगरको काँकरभिट्टामा २०७२ साल देखी बर्षेनी सञ्चालन हुदै आएको मेची नेत्रालय मेचीनगर गोल्डकप मोफसलको सफल गोल्डकप मध्यको एक हो । तेस्रो संस्करण सम्म Read More…
Day: April 21, 2019
आईपीएलमा दिल्लीद्वारा पन्जाब पराजित
एजेन्सी, बैशाख ०८ । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा दिल्ली क्यापिटल्सले किङ्स इलाभेन पन्जाबलेलाई पराजित गरेको छ । शनिबार भएको खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेको दिल्लीले पन्जाबलाई ५ विकेटले हराएको हो । दिल्लीस्थित फिरोज साह कोट्ला क्रिकेट मैदानमा पन्जाबले दिएको १६४ रनको लक्ष्य दिल्लीले १९ ओभर ४ बलमा Read More…


