एजेन्सी, बैशाख १०। भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ । सोमबार भएको खेलमा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको दिल्लीले राजस्थानलाई ६ विकेटले पराजित गरेको हो । तर, दिल्लीले राजस्थानविरुद्धको खेलमा सन्दीपलाई प्लेईङ सेटमा राखेन् । जयपुरस्थित सवाई मानसिंह स्टेडियममा राजस्थानले दिएको Read More…

