समाचार

छुवाछूत विरुद्ध पदयात्रा काँकरभिट्टामा सम्पन्न

झापा, बैशाख २९ । छुवाछूत विरुद्ध पदयात्रा महाकालीको चाँदनी दोधारबाट चैत ३ गते शुरु गरिएको पदयात्रा ५४ दिनपछि मेचीनगरको काँकरभिट्टामा सकिएको थियो । समापन कार्यक्रमको अवसर पारेर छुवाछूत विरुद्ध पदयात्राका तीन जना अभियान्तालाई मेचीनगर नगरपालिकाले सम्मान गरेको छ । जसमा समाजशास्त्री हेमराज आचार्य, पत्रकार अशोक दर्नाल र सामाजिक अभियान्ता रिता परियार रहेका छन् । कार्यक्रममा Read More…

खेलकुद

तिन विधाका खेलाडीलाई बिदाई

झापा, बैशाख २९ । तीनवटा खेल विधामा सहायक कोचको ६ हप्ते प्रशिक्षणका लागि भारत प्रस्थान गरेका नेपाली खेलाडीहरुलाई आइतबार विदाई गरिएको छ । फुटबल, ह्याण्डबल र एथ्लेटिक्समा प्रशिक्षण लिने ७ जना खेलाडीहरुलाई काँकरभिट्टामा आयोजित एक कार्यक्रमकाबीच विदाई गरिएको हो । विदाई हुने खेलाडीहरुमा एथ्लेटिक्सतर्फ मोहनराज शाही, फुटबलतर्फ प्रज्ज्वल सिंह शिवा, मनिष तिम्सिना, लक्ष्मी श्रेष्ठ र Read More…

खेलकुद

जिल्लामा छनौट हुने खेलाडीलाई प्रमाण पत्र वितरण

झापा, बैशाख २९ । उपराष्ट्रपति चिल्ड्रेन गेम्सको झापा जिल्लास्तरीय छनौट प्रतियोगिताबाट छानिएका खेलाडीलाई आइतबार प्रमाण पत्र वितरण गरिएको छ । मेची रङ्गशालामा शनिबारबाट सञ्चालित ४ वटा खेल विधामा प्रथम, द्धितीय र तृतीय स्थान हाँसिल गर्ने खेलाडीलाई प्रमाण पत्र वितरण गरिएको हो । प्रतियोगितामा एथ्लेटिक्सको १ सय मिटर दौड छात्रतर्फ पवन राई प्रथम, सुमित धिमाल द्धितीय Read More…