नरेन इलामेली इलाम, जेष्ठ २८ । मेची राजमार्ग अन्तर्गत इलामको रोङ गाउँपालिकाबाट गोलिया सहितको ट्रक पक्राउ परेको छ । मंगलबार प्रहरी चौकी किटेनीले सवारी चेकजाँच गर्ने क्रममा इलामबाट झापा तर्फ जाँदै गरेको मे १ ख १८६५ नम्बरको ट्रक पक्राउ गरिएको हो। गोलिया (काठ) सम्बन्धि कागजातहरू नभएकाले गोलिया (काठ), ट्रक र चालक पाँचथरको फिदिम नगरपालिका ८ Read More…
Day: June 11, 2019
जोशी हाइड्रोपावरमा आगलागी हुँदा ५ करोडको क्षति
नरेन इलामेली इलाम, जेष्ठ २८ । हाइड्रोपावरमा आगलागी हुँदा ५ करोडको क्षति भएको छ । इलामको इलाम नगरपालिका वडानम्बर ४ पुवाखोलामा रहेको जोशी हाइड्रोपावरको टर्वाइन जेनेटरमा अचानक आगलागी हुँदा सो बराबरको क्षति भएको वडाध्यक्ष नुतनदेव दुलालले जानकारी दिनु भयो । इन्जिनियर इन्चार्ज सुमित श्रेष्ठका अनुसार, सो जेनेरेटर केही दिन अघिबाटै सञ्चालन हुन छोडेको थियो । Read More…
बिर्तामोड गोल्डकपको उपाधि पूर्वेली युथ क्लबलाई
झापा, जेष्ठ २८ । जारी प्रथम बिर्तामोड गोल्डकप अन्तर्गत मंगलबार भएको फाईनल खेलमा पूर्वेली युथ क्लब बिर्तामोड विजयी भएको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सञ्चालन भएको फाईनल खेलमा पूर्वेली युथ क्लब बिर्तामोडले सुनसरीको पाञ्चायन फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि कब्जा गरेको हो । अत्यन्तै प्रतिष्पर्धात्मक भएको प्रतियोगिताको दोस्रो हाफको २२ औँ Read More…
गजल
छोडेर आमाको शितल छहारी, परदेश गएथे । धितोमा राखेर आफ्नै घरबारी, परदेश गएथे । मन त थियो मेरोपनि परिवार सङ्गै रमाउन । तर बाध्यताले नै दैलो उघारी, परदेश गएथे । उज्ज्वल भविस्य बनाउने अनेंक सपना देखी । बोकेर काँधमा कर्तव्यको भारी, परदेश गएथे । चुहिँने थियो छानो प्वालै प्वाल परेको भित्तो । कसरी टाल्नु भएर Read More…
मोदीको आडमा बस्नेतले खेदे कुलमान घिसिङलाई
काठमाण्डौं, जेष्ठ २८ । राजनीतिक आडमा महेश बस्नेतले प्रतिनिधि सभाको बैठकमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध बोल्ने दुस्साहस गरे । त्यसका पछाडि अमनलाल मोदीको हात रहेको छ । मोदीले विराटनगरको एक सवस्टशेन बनाउन दिएका छैनन् । प्राधिकरण तथा स्थानीय उद्योगीसँग पैसाभन्दा अरु माग्दै नमागेको भन्दै आलोचनामा परेका मोदीले सार्वजनिक लेखा समितिको बैठकमा घिसिङविरुद्ध Read More…





