समाचार

लोकसेवाले थप्यो म्याद

काठमाण्डौं, असार ३ । लोक सेवा आयोगले स्थानिय तहका लागि खुलाएको विज्ञापनको फारम भर्ने म्याद थप गरेको छ । आयोगले एक सूचना जारी गर्दै स्थानीय तहका विभिन्न पदहरुमा खुलाएको विज्ञापनको फारम भर्ने म्याद थप गरिएको जनाएको हो । आज मंगलबारसम्म मात्र फारम भर्ने अन्तिम समय थियो तर आयोगले फारम भर्न एक साता समय थप गरेको Read More…

समाचार

जीप दुर्घटना हुदा गाउँपालिका उपाध्यक्षसहित १६ वेपत्ता

काठमाण्डौ, अषाढ ३ । कर्णाली नदिमा मंगलबार अपरान्ह जीप दुर्घटना हुदा १६ जना वेपत्ता भएका छन् । हुम्लाको खार्पुनाथा गाउँपालिबाट याक्चु कुना जाँदै गरेको लु १ ज ७१६६ नम्बरको जीप नदिमा खस्दा खार्पुनाथ गाउँपालिका उपाध्यक्ष शिन्दु हमाल शाही सहित १६ जना वेपता भएको प्रहरीले जनाएको छ । अहिले नेपाली सेना,नेपाल प्रहरी र शसस्त्र प्रहरी बल Read More…