खेलकुद

रुविना र अप्सरीले सुरुंगालाई चुमाए सप्तरी महिला प्रिमियर लिगको उपाधि

झापा, अषाढ १६ । जारी सप्तरी प्रिमियर लिगको उपाधि झापाको सुरुङ्गा नगरपालिकाले जितेको छ । खडक नगरपालिकालाई सजिलै १० विकेटले पराजित गर्दै सुरुंगा नगरपालिकाले प्रथम महिला सप्तरी प्रिमियर लिगको उपाधि चुमेको छ । रुविना क्षेत्रि र अप्सरी बेगमको उत्कृष्ट ईनिंगले सुरुंगा नगरपालिका उपाधिका लागि प्रतिस्पर्धा गर्दा खडक नगरपालिकाका खेलाडी उनिहरु सामु कमजोर साबित भए । Read More…

कला

अञ्जुले ल्याईन ‘काउली फुल्ने बन्दा बेरीनी’

युवराज आचार्यझापा, अषाढ १६ । पुर्वेली गायीका अञ्जु गौतमले पश्चिमेली भाकाको गीत ‘काउली फुल्ने बन्दा बेरीनी’ बजारमा ल्याएकी छिन् । उनलाई साथ दिएका छन् चर्चित गीत झम्के गुलेलीका गायक कमलीकान्त भेटवालले ।म्यूजिक भिडियोमा अञ्जु गौतमकी छोरी ज्योती खड्का र कमल सिंहले अभिनय गरेका छन् । ओएसआर डिजिटल मार्फत म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।बिक्रम चौहानले Read More…

अर्थ

आकाशमा हुनुपर्ने विमानले एयरपोर्ट मात्रै ओगटदै: प्रम ओली

काठमाण्डौँ, अषाढ १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल वायुसेवा निगमको व्यवस्थापन र संचालनमा तत्काल सुधार आवश्यक रहेको बताएका छन् । प्रम ओलीले ३७ अर्ब घाटामा रहेको निगमको व्यवस्थापन र संचालन फितलो रहेको भन्दै निगमको व्यवस्थापनमाथि सरकारको विश्वास नै नरहेको बताए । त्यसैले तत्काल सरकारले निगमलाई कुनै पनि सहयोग गर्न नसक्ने प्रष्ट पारे ।आकाशमा हुनुपर्ने Read More…

अर्थ

उद्योग वाणिज्य संघ इटहरीमा कांग्रेसको प्यानल नै बिजयी

सुनसरी, अषाढ १६ । नेपाल उद्योग वाणिज्य संघ इटहरीको शनिबार सम्पन्न निर्वाचनमा उद्योग र वाणिज्य दुबै समुहमा नेपाली कांग्रेस निकट व्यवसायीहरु विजयी भएका छन्। कांग्रेस निकट व्यवसायी भीम पौडेल समूहको प्यानल नै बिजयी भएको हो। पौडेल समूहतर्फ दिवश पोखरेलले ३५७, मुक्ती दाहाल २९९, बिष्णु नारायण डागीँ ३०५, लक्ष्मण हुमागाइ ३०५ मत प्राप्त गरी बिजयी हुँदा Read More…

समाचार

छोरीको योजनामा आमाको हत्या, चार पक्राउ

काठमाण्डौं, अषाढ १६ । भक्तपुरको चाँगुनारायण नगरपालिका–७ बाँसबारीमा आइतबार ६१ वर्षीया सावित्री भट्टराईको हत्या मृतककी छोरीको योजनानुसार भएको खुल्न आएको छ । महानगरीय अपराध महाशाखाले आज पत्रकार सम्मेलन गरी सो घटना दिउँसो हत्या गरिएकी भट्टराईकी छोरी ईश्वरीकै योजनाअनुसार भएको बताएको हो । प्रहरीले हत्यामा संलग्न सिरहा कल्याणपुर नगरपालिका–४ का मोहम्मद नौसाद, भारतीय अर्जुन कुमार भनिने Read More…

कला

आइफामा कस्को खर्च कति, कसरी हुँदैछ तयारी ?

काठमाण्डौं, अषाढ १६ । बोर्डका अनुसार आइफामा सहभागि हुन कलाकार सहित एक हजार भन्दा धेरै भारतबाट मात्रै सहभागि हुनेछन् । त्यस मध्ये कलाकारको व्यवस्थापन भने नेपालले नै गर्नु पर्ने छ । उनीहरूका लागि बस्ने व्यवस्था होटल एसोसियसन नेपाल९हान०ले गर्ने भनिएको छ । कलाकारको स्तर मुल्यांकन गरि हानले नै होटलको व्यवस्थापन गर्ने छ । कलारका कम्तीमा Read More…