अर्थ

बिर्तामोड बजार शनिवार बन्द हुने

झापा, अषाढ २६ । पर्वको व्यापारीक केन्द्र झापाको विर्तामोड बजार सोमवार बन्द हुँदै आएको छ । तर अब साउन ४ गतेदेखि शनिवार बन्द गरिने भएको छ । नेपालको राष्ट्रिय बिदा शनिवार भएकाले बैंकींङ्ग कारोबार सहित अन्य सरकारी कामकाज गर्न असहज भएको भन्दै सोमबार बन्द हुदै आएको बजार शनिबार सार्न लागेको व्यवसायीहरु बताउछन् । बिर्तामोडका विभिन्न Read More…

राजनीति

द्रोणाचार्य स्मृति प्रतिष्ठान नेपालको अध्यक्षमा चन्द्रमणि

झापा, अषाढ २६ । वाम राजनीतिज्ञ स्व. द्रोणाचार्य क्षेत्रीको स्मृतिमा स्थापित द्रोणाचार्य स्मृति प्रतिष्ठान नेपालको दोस्रो कार्यकालका लागि चन्द्रमणि पौडेलको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरिएको छ । बिहीबार भद्रपुरमा सम्पन्न प्रतिष्ठानको पहिलो अधिवेशनले अध्यक्षमा पौडेललाई सर्वसम्मत चयन गरेको हो । पौडेलकै अध्यक्षतामा सम्पन्न अधिवेशनबाट उपाध्यक्ष चन्द्रा श्रेष्ठ, महासचिवमा जीवनकुमार श्रेष्ठ, सचिव लोकनाथ भट्टराई र कोषाध्यक्षमा Read More…

समाचार

घूस लिएको अभियोगमा प्रहरी सहायक निरीक्षक माथी मुद्दा

सुनसरी, अषाढ २६ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी चौकी झोक्राहा सुनसरीमा कार्यरत प्रहरी सहायक निरीक्षक पदमबहादुर कटुवालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । वन मन्त्रालयबाट पक्राउ पुर्जी आएको र त्यसलाई मिलाइदिने भन्दै कटुवालले विभिन्न बहाना बनाई एक सेवाग्राहीसँग रु सात हजार घूस लिएको आयोगले आरोप लगाएको छ । आरोपी प्रहरी सहायक निरीक्षक कटुवालविरुद्ध Read More…

राजनीति

विप्लव समूहका झापा इञ्चार्ज सौगातसहित दर्जनौं नेकपामा प्रवेश

काठमाण्डौ, अषाढ २६ । प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव्र) नेतृत्वको मेची–कोशी ब्यूरो सदस्यसहित एक दर्जन नेता तथा कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मा प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्ने नेता तथा कार्यकर्तालाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले नेपालमा एउटै शक्तिशाली कम्युनिष्ट पार्टी बनाउने र नयाँ परिस्थितिको आवश्यकता अनुसार विचार राजनीतिलाई परिमार्जित गरेर संसारलाई नयाँ समाजवादको नमूना प्रस्तुत Read More…

खेलकुद

छात्राहरुका लागि आत्मरक्षा अभिमुखिकरण सुरु

झपा, अषाढ २६ । शारीरिक रुपमा हुने हिंसाजन्य घटना नियन्त्रण गर्ने उद्धेश्यले छात्राहरुका लागि आत्मरक्षा सम्बन्धि अभिमुखिकरण तालिम बिहीबारदेखि सुरु भएको छ । ‘महिला सशक्तिकरणका लागि हाम्रो संकल्प, खेलकुदमा महिला सहभागिता उत्तम विकल्प’ भन्ने मूल उद्घोषसहित काँकरभिट्टामा सो तालिम सुरु भएको हो । राष्ट्रिय खेलकुद परिषद्को राष्ट्रपति खेलकुदमा महिला सहभागिता अभिवृद्धि कार्यक्रम अन्र्तगत सञ्चालित तालिमको Read More…