हाम्रो बारेमा

हाम्रो बारेमा

न्यूज पोर्टलहरुको भीडबाट उदाएको एउटा विद्युतीय अनलाइन पत्रिका हो– हाम्रो खबरपाटी डटकम । हामी आम मानिसमा एकसाथ समाचार, सन्देश, सूचना प्रवाह गर्दै बिसङ्गगती बिरुद्ध निरन्तर कलम चलाउछौं । हाम्रो ध्येय राजनीतिक घटनाक्रम, अर्थ, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य संगै स्वदेश तथा बिदेशका अनेक प्रकारका सूचना विश्वभर छरिएका नेपाली जनतासम्म पुर्‍याउने हो । सम्पादक : त्रिलोचन Read More…

विविध

पेरुका पूर्व राष्ट्रपति अमेरिकामा पक्राउ

एजेन्सी, श्रावण १ । भ्रष्टाचारको आरोपमा फरार रहेका पेरुका पूर्व राष्ट्रपति अलेक्जान्ड्रो टोलेडो संयुक्तराज्य अमेरिकामा मंगलबार पक्राउ परेको पेरुका सरकारी अधिकारीहरुले बताएका छन् । पेरुका महान्यायाधिवक्ताको कार्यालयले पेरुको अनुरोधमा टोलेडो अमेरिकामा पक्राउ परेको जनाएको छ । महान्यायाधिवक्ताले पूर्व राष्ट्रपति टोलेडोलाई स्वदेश फर्काउन अमेरिकी अधिकारीहरुसँग वार्ता भइरहेको बताएको छ । टोलेडो सन् २०१७ देखि संयुक्तराज्य अमेरिकामा Read More…

स्वास्थ्य

जन्डिस हुँदा किन बेसार र तेल ‌‌खान दिइदैन ?

काठमाण्डौं, श्रावण १ । आखा वा सरिर मा पहेंलो पन हुनु लाइ ‌जनडिस भनिन्छ। जन्डिस रोग हैन, रोग को लक्षण मात्र हो भनेर जतिसुकै डाक्टरहरुले भने पनि धेरै बिरामी हरु यो कुरा मान्न तयार छैनन्। जन्डिसका बारेमा समाजमा एक किसिमको हौवा फैलिएको छ। जसले गर्दा जानेका बुझेका मान्छे पनि जन्डिस हुँदा मुख बार्न पर्छ भन्दै‌‌ Read More…

राजनीति

नेकपामा मिल्यो भागबन्डा

काठमाण्डौं, श्रावण १ । एकता घोषणा भएको १४ महिनापछि सत्तारुढ दल नेकपाले पार्टी एकताका सम्पूर्ण प्रक्रियामा समझदारी जुटाएको छ। दुई अध्यक्षबीच आइतबारयता लगातार भएको छलफलले जिल्ला इन्चार्ज र सहइन्चार्ज, केन्द्रीय विभागमा भागबन्डालगायत सबै प्रक्रियामा समझदारी जुटाएको हो। अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालले सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा र महासचिव विष्णु पौडेलको समेत Read More…

अर्थ राजनीति

मेचीनगरका वडाध्यक्षले फिर्ता गरे रु ६५ हजार बेरुजु भत्ता

झापा, श्रावण १ । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ६ का अध्यक्ष ललित तामाङले प्रदेश कानून बन्नुभन्दा अघि मासिक भत्तावापत लिएको रु ६५ हजार फिर्ता गर्नुभएको छ । नेपाली काङ्ग्रेसबाट निर्वाचित वडाध्यक्ष तामाङले मङ्गलबार नगरपालिकामा आएर सो रकम फिर्ता गर्नुभएको नगरपालिकाका सूचना अधिकारी पदमबहादुर कार्कीले जानकारी दिनुभयो । स्थानीय तहको निर्वाचनपछि विसं २०७४ पुस २७ Read More…

धर्म संस्कृती

आज साउने सङ्क्रान्ति , लुतो फाल्ने दिन

काठमाण्डौं, श्रावण १ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन देशभर साउने सङ्क्रान्तिका रुपमा मनाइँदैछ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन शुरु हुन्छ । माघ १ गते शुरु हुने उत्तरायण र साउन १ गते शुरु हुने दक्षिणायन शुरु हुने दिनलाई विशेष रुपमा मनाइन्छ । अधिकांश Read More…