संघ \संस्था

विदेशबाट आउँने अपरिचित कल नउठाँउन प्राधिकरणको आग्रह

काठमाण्डौं, श्रावण ९ । नेपाल दूरसञ्चार प्राधिकरणले विदेशका अपरिचित नम्बरबाट आउने फोन नउठाउन तथा कलब्याक नगर्न आग्रह गरेको छ।
केही दिनयता मोबाइलमा विदेशबाट अपरिचित नम्बरबाट मिस कल आउने क्रम बढेपछि प्राधिकरणले सर्वसाधारणलाई सचेत गराउँदै सूचना जारी गरेको हो।

Leave a Reply

Your email address will not be published.