संघ \संस्था

धुलाबारीमा सिसि क्यामरा जडान गरिने

झापा, भाद्र १० । धुलाबारी बजार क्षेत्रको शान्ति सुरक्षालाई मध्यनजर गर्दै सिसि क्यामरा जडानका लागि मंगलबार उपभोक्ता समिति गठन गरिएको छ । मेचीनगर वडा नम्बर ९ र १० मा पर्ने धुलाबारी बजार क्षेत्रको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै उक्त समिति गठन गरिएको हो । .समाजमा शान्ति, सुरक्षा एवँ अमनचयन कायम राख्न सिसि क्यामराको आवश्यकता महसुस गरी Read More…

संघ \संस्था

अदालतले लामिछाने सहित तीनै जनाको साक्षी तारेख तोक्यो

काठमाण्डौं, भाद्र १० । शालिकराम पुडासैनी जीवनत्याग दुरुत्साहन मुद्धामा धरौटीमा छुटेका चर्चित सञ्चारकर्मी रवि लामिछानेसहित ३ जनालाई अदालत झिकाउन समय तोकिएको छ । चितवन जिल्ला अदालतले आउँदो असोज ५ गते लामिछाने, अर्का सञ्चारकर्मी युवराज कँडेल र नर्स अस्मिता कार्कीका लागि साक्षी तारेख तोकेको हो । अदालतले सोमबार  लामिछानेलाई ५ लाख , सञ्चारकर्मी युवराज कँडेललाई ३ Read More…

खेलकुद

लिचेलाई पराजित गर्दै इन्टरको सुखद सुरुवात

काठमाण्डौं, भाद्र १० । इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले सुखद सुरुवात गरेको छ । मंगलबार राति भएको सिजनको पहिलो खेलमा लिचेलाई ४–० गोल अन्तरले पराजित गर्दै इन्टरले सुखद सुरुवात गरेको हो ।घरेलु मैदानमा इन्टरलाई जित दिलाउन मार्सेलो ब्रोजोभिक, स्टेफानो सेन्सी, रोमेलु लुकाकु र एन्टोनियो कान्ड्रेभाले एक एक गोल गरे । १० खेलाडीमा सिमित लिचेविरुद्ध Read More…