खेलकुद

हाम्रो अन्तर्राष्ट्रिय गोल्डकपको तयारी तिब्र

झापा, भाद्र २० । झापाको बिर्तामोड स्थित डोमालाल राजवंशी रंङ्गशालामा आयोजना हुने हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको तयारी तिव्र पारिएको छ । आगामी असोज ११ गते देखि १८ गतेसम्म विजयादशमीको उपलक्ष्यमा सञ्चालन हुने उक्त प्रतियोगिता भब्य रुपमा सञ्चालन गर्न अहिले आयोजक लागि परेको छ । गोल्डकपको तयारी तिब्र रुपमा भईरहेको र अहिले सम्म ६० Read More…

विविध

आज बिहा‍नैदेखि देशभर वर्षा, ३ दिनको मौसम कस्तो छ जानी राखौं

काठमाण्डौं, भाद्र २० । शुक्रबार बिहानैदेखि देशका विभिन्न भाागमा वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंसिकदेखि सामान्य बदली भई मध्य र पश्चिम भूभागका अधिकांश ठाउँमा दिनभर हल्कादेखि मध्यम वर्षा हुनेछ । काठमाडौंमा बिहानैदेखिको वर्षा जारी छ । सँधै खण्डवृष्टि हुने काठमाडौं उपत्यकामा आजबिहानैदेखि सबैतिर पानी पर्दा नदीमा पानीको बहाब बढेको Read More…

खेलकुद

कुवेतविरुद्ध नेपालको लज्जास्पद हार

काठमाण्डौं, भाद्र २०। कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप छनोट अन्तर्गत एसिया छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपालले लज्जास्पद हार व्यहोरेको छ । बिहिबार राति भएको पहिलो खेलमा नेपालले कुवेतसँग उसैको मैदानमा ७–० गोलको लज्जास्पद हार व्यहोरेको हो । जविर अल अहमेद ईन्टरनेश्नल मैदानमा कुवेतलाई जित दिलाउन युसेफ नासिरले दुई गोल गरे । Read More…