राजनीति समाचार

चिनियाँ विदेशमन्त्री वाङ र प्रचण्डबीच भेटवार्ता

काठमाण्डौं, भाद्र २४ । चिनियाँ विदेशमन्त्री वाङ यीले सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । तीन दिनका लागि नेपाल भ्रमणमा आएका वाङले मंगलवार बिहान राजधानीमा प्रचण्डसँग भेट गरेका हुन् । आइतवार नेपाल आएका उनले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्या देवी भण्डारीलाई भेट गरिसकेका छन् । Read More…

संघ \संस्था

रवि लामिछानेलाई थुनामा नै राखेर अनुसन्धान गर्न माग गर्दै रिट दायर

काठमाण्डौं, भाद्र २४ । चर्चित सञ्चारकर्मी रवि लामिछानेलाई थुनामा नै राखेर अनुसन्धान गर्न माग गर्दै रिट दायर गरिएको छ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा केही समय अगाडीमात्र धरौटीमा रिहा भएका लामिछानेलाई थुनामा नै राखेर अनुसन्धान गर्न माग गर्दै नेपाल सरकारको तर्फबाट उच्च अदालत पाट हेटौँडामा निवेदन परेको हो । लामिछानेसंगै युवराज कँडेल र अस्मिता Read More…

कला

मुस्लिम र हिन्दू समुदायले आज मोहर्रम पर्व मनाउँदै

कपिलवस्तु, भाद्र २४ । मुस्लिम र हिन्दू समुदायले आज सामूहिकरुपमा मोहर्रम पर्व मनाउँदैछन् । मुस्लिम पात्रोअनुसार हिजरी संवत् १४४१ को मोहर्रम महीनाको आज १० तारिखका दिन यो पर्व धुमधामका साथ मनाइँदै छ । मुस्लिमको पर्व भए पनि सदियौँदेखि यहाँका हिन्दूले समेत सँगसँगै मनाउने एकमात्र पर्व नै मोहर्रम भएकाले यो पर्व दुवै सम्प्रदायबीच धार्मिक सद्भाव कायम Read More…