झापा, असोज १७ । नकलबन्दामा जारी अन्तर क्लवस्तरीय खुल्ला नकआउट फुटबल टुर्नामेन्टको उपाधि आयोजकले जितेको छ । मेचीनगर–५ स्थित सुन्दर युवा क्लवको आयोजनामा गत शुक्रबारबाट सुरु भएको सो प्रतियोगिताको शुक्रबार सम्पन्न फाइनल खेलमा आदर्श धिमाल समाज मेचीनगर–८ लाई सडन डेथमा पराजित गर्दै आयोजकले उपाधि रक्षा गरेको हो । प्रतिस्र्पधात्मक भएको फाइनल खेलको निर्धारित समयमा दवै Read More…
Day: October 4, 2019
टयांकरले ठक्कर दिँदा मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान घाईते
हेटौंडा, असोज १७ । हेटौंडामा शुक्रबार बिहानै दुर्घटना भएको छ । हेटौंडाको चाइना गेट नजिक आज बिहान टयांकरले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको ज्यान गएको छ । मोटरसाइकल सवार हेटौंडा १ चाईनाक्वाटर निवासी ३५ वर्षीया सिता न्यौपाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मोटरसाइकल चालक सिताका श्रीमान ४५ बर्षीय शसि न्यौपाने भने Read More…
सामाजिक सञ्जालमा चर्चित हुनकै लागि बलिउड सुपरस्टार सलमानलाई ज्यान मार्ने धम्की
काठमाण्डौं, असोज १७ । आफ्नो कुशल अभिनय क्षमताका कारण करोडौं दर्शकको मन जित्न सफल बलिउड सुपरस्टारअभिनेता सलमान खानलाई केहि दिन अघि ज्यान मार्ने धम्की आएको भन्ने खबर बाहिरिएको थिएको। त्यो संगै प्रहरीले सलमानलाई ज्यान मार्ने धम्की दिने लोरेन्स बिश्नोईलाई पक्राउ गरेको छ। गाडी चोरेको आरोपमा पक्राउ परेका लोरेन्सले आफुले फेसबूक पोस्ट मार्फत सेप्टेम्बर १६ मा Read More…



