राजनीति

ओली–प्रचण्डबीच भेटवार्ता, उपनिर्वाचन र पछिल्लो राजनीतिक अवस्थाबारे छलफल

काठमाण्डौं, कात्तिक ११ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुवै अध्यक्षबीच झण्डै एक घण्टा लामो भेटवार्ता भएको हो । भेटमा मंसिर १४ हुने उपनिर्वाचन, पछिल्लो राजनीतिक अवस्था, पार्टी एकता लगायतका विषयमा कुराकानी भएको बालुवाटार स्रोतले जनाएको छ । प्रधानमन्त्री Read More…