झापा, कात्तिक १४ । अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप २०७६ मा ५ वटा ए डिभिजन क्लबसहित १० वटा टिमले प्रतिस्पर्धा गर्ने भएको छ । गोल्डकप आयोजक समितिले तयारी पूरा भएको जानकारी दिन आज डोमालाल राजवंशी रंगशालामा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतियोगिताबारे जानकारी दिइएको हो । कात्तिक १६ गतेदेखि सुरु हुने गोल्डकपको तयारी पूरा भएको जनाएको Read More…
Day: October 31, 2019
प्रम ओली अस्पताल भर्ना, आईसीयू राखेर उपचार हुदैं
काठमाण्डौं, कात्तिक १४ । प्रधानमन्त्री केपी शर्मा ओली आज बिहानै देखि अस्पतालमा भर्ना भएका छन् । प्रम ओलीको स्वास्थ्यमा अचानक समस्या देखिएपछि धापासीस्थित ग्राण्डी अस्पतालमा स्वास्थ्य परिक्षणका लागि गएका हुन् । उहाँलाई सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार भइरहेको छ । ओलीलाई भोली मात्र डिस्चार्ज गर्न सकिने अस्पतालले जनाएको छ । स्वास्थ्यमा गडबडी भएपछि बिहान Read More…
दुई करोडको अस्पताल प्रयोगविहीन
काठमाण्डौं, कात्तिक १४ । भोजपुर जिल्लाको षडानन्द नगरपालिका–७ गढीगाउँमा भारतीय सहयोगमा निर्माण भएको १५ श्ययाको दिङ्ला अस्पताल सञ्चालनमा नआउँदा जीर्ण बन्न थालेको छ । अस्पताल संरक्षण तथा सञ्चालनको सम्पूर्ण जिम्मा पाएको षडानन्द नगरपालिकाको उदासिनताका कारण अस्पताल अहिले भत्किन थालेको स्थानीयवासीले बताएका छन् । रु दुई करोड ४५ लाख १७ हजार १५८ को लागतमा महादेव खिम्ती Read More…



