संघ \संस्था

सोलारबत्ति जडान भएसंगै स्थानिय उत्साहित

झापा, कात्तिक २६ । सानो केर्खा स्थित दुर्गा पञ्चायन मन्दिर देखि नेपाल आर्मीको २१ नं वाहिनी अड्डासम्मको सडक खण्डमा सोलारबत्ति जडान गरिएको छ । सोलारबत्ति जडान गरिएसंगै स्थानियवासी उत्साहित भएका छन् । वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र काठमाडौ र कमल गाउँपालिकाको सहकार्यमा उक्त स्थानमा सोलरबत्ति जडान गरिएको हो । नागरिकलाई रातको समयमा पनि सडकमा आवत जावत Read More…

अर्थ

बैंकका कर्मचारीलाई नियन्त्रणमा लिएर लाखौ रुपैयाँ लुटपाट

बारा, कात्तिक २६ । बारामा बैंकका कर्मचारीलाई नियन्त्रणमा लिएर लाखौ रुपैयाँ अज्ञात समुहले लुटपाट गरेका छन्। फेटा गाउँपालिका–६ पुरैनियाबाट रकम संकलन गरि आउँदै गरेको अवस्थामा निर्धण बैंकको कर्मचारीलाई नियन्त्रणमा लिएर अज्ञात समुहले चार लाख रुपैयाँ लुटेको बाराका प्रहरी उपरीक्षक विकासराज खनालले बैंकका कर्मचारी जीवन खडकाले बताए। मंगलबार दिउँसो फेटाबाट मोतिसर आउँदै गरेको अवस्थामा फेटा–जगतपुर सडक Read More…

समाचार

प्रहरी चौकीमा बम प्रहार, एक भारतीय पक्राउ

रौतहट, कात्तिक २६। रौतहटको इसनाथ नगरपालिकास्थित मठिया प्रहरी चौकीमा बम प्रहार भएको छ। मंगलबार दिउँसो चौकीमा बम प्रहार भएको हो । बम प्रहरा गर्ने भारतीय नागरिक रहेको बताइएको छ । प्रहरी चौकिमा भएको विस्फोटमा एक प्रहरी जवान घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बम प्रहार गर्ने ती भारतीय नागरिकलाई पक्राउ गरिसकिएको छ । Read More…

अर्थ

राष्ट्र बैंकको निर्देशन; चेक काटिएको एक हप्तासम्म भुक्तानी नभए खातावाला कालोसूचीमा

काठमाडौं, कात्तिक २६। एकिकृत निर्देशनलाई संशोधन गर्दै नेपाल राष्ट्र बैंकले चेक काटिएको एक हप्तासम्म भुक्तानी नभए खातावालालाई कालोसूचीमा राख्ने व्यवस्था गरेको छ । यसअघि पटक–पटकसम्म पनि काटिएको चेक रकम भुक्तानी नभए कालोसूचीमा राख्न सकिने व्यवस्थालाई संशोधन गर्दै राष्ट्र बैंकले एक हप्ताको सीमा तोकेको हो । सर्वोच्च अदालतले चेक बाउन्सको मुद्दा सरकारवादी नहुने गरी ब्याख्या गरेपछि Read More…