झापा, मंसिर १४ । परिवर्तनको सुरुवात युवाबाटै गर्नुपर्छ भन्ने उद्देश्य राखेर काँकरभिट्टाका युवा लासाङ लामाले निजी लगानीमा जेब्रा क्रसिङ निर्माण गरेका छन् । उनले एक कार्यक्रम आयोजना गरी दुर्घटना न्यूनिकरणमा सघाउ पुर्याउने उद्देश्यले जेब्रा क्रसिङ निर्माण गरिएको बताए । सो कार्यक्रमका वक्ताहरुले युवाहरु कुलतमा फंसिरहेका बेला सचेतनामूलक कार्यको थालनी भएको बताएका थिए । सो अवसरमा Read More…
Month: November 2019
मलद्वारभित्र एक किलो सुन, यसरी समातिए चिनियाँ नागरिक
काठमाडौं, मंसिर १४ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो सुनसहित चिनियाँ नागरिक पक्राउ परेका छन्। तिब्बत एयरको उडानद्धारा चीनबाट काठमाडौं आएका उनलाई भन्सार कार्यालय र प्रहरीको संयुक्त टोलीले आगमन कक्षको भन्सार वाकथ्रु गेटमा जाँच गर्ने क्रममा उक्त सुन फेला पारेको हो ्र तिब्बतबाट चाईना वेस्ट एयरमा आएका यात्रु स लुतइको साथबाट कण्डमले बेरेर मलद्वारमा राखेर Read More…
२ लाख ५० हजार घुससहित इन्जिनियर पक्राउ
काठमाडौं, मंसिर १४ । शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन ईकाइ धनगढी, कैलालीका इन्जिनियर त्रिलोक जोशी २ लाख ५० हजार घुससहित पक्राउ परेका छन् । भवन निर्माण ठेक्का सम्झौताको रनिङ बिल तयार र म्याद थप लगायतका काम गरि दिए बापत सेवाग्राहीसँग घुस मागेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिएको Read More…
थवाङ गाउँपालिकाको १ मा २ भोट मात्रै
काठमाडौं, मंसिर १४ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको पकड क्षेत्र मानिने रोल्पाको थवाङ गाउँपालिकाको वडा नम्बर १ को उपचुनावमा न्यून मत खसेको छ । पछिल्लो जानकारीअनुसार थवाङ नम्बर १ मा १ हजार २ सय ७४ जना मतदाता रहेको मतदान केन्द्रमा २ मत मात्र खसेको छ । उपचुनावमा नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट जनकबहादुर बुढा र Read More…
कचनकवलमा जनता आवास कार्यक्रम शुरु, प्रदेश सांसद बानियाद्धारा शिलान्यास
झापा, मंसिर १४ । १ नम्बर प्रदेश सरकारको जनता आवास कार्यक्रम अन्तर्गत झापाको कचनकवल गाउँपालिकामा शुरु भएको छ । कचनकवल—६ मा एक कार्यक्रमका बिच शनिबार प्रमुख अतिथि प्रदेश सांसद बसन्त बानियाले आवासको शिलान्यास गर्नुभयो । कचनकवल गाउँपालिका भित्रका बिपन्न बर्गका वडानम्बर २, ५, ६ र ७ नम्बर वडामा गरेर ३० वटा घर निर्माण हुने छन् Read More…
जेसीजमा त्रिपक्षीय भिडन्त: अशोक शंकरको पल्ला भारी
नविन आचार्य काठमाडौँ, मंसिर १४ । नेपाल जेसीज २०२० का लागि नयाँ नेतृत्व परिवर्तनका दिनगन्ती सुरु भएका छन् । रत्ननगर जेसीजको आयोजनामा हुने जेसीजको ४६ औँ राष्ट्रिय महाधिवेशन आउन करिब २०/२५ दिन बाँकी रहँदा नयाँ नेतृत्वका लागि जेसीज नेताहरुले दौडधुपलाई तीब्रता बनाएका छन् । एक वर्षकोे कार्यकाल रहने यस संस्थाको आगामी पुष ९ गतेदेखि राष्ट्रिय Read More…
के तपाईको जाडोमा हात खुट्टा सुन्निने समस्या छ ? अपनाउनुहोस् यस्ता उपाय
काठमाडौं, मंसिर, १४ । जाडो मौसम सुरुभए संगै आमा दिदिबहिनीहरुको प्राय हात खुट्टा र औलाहरु सुन्निने गर्दछ । तर पल्लिो समय पुरुषहरुमा पनि यस्ता समस्याहरु देखा पर्दै गएको छ । सामान्य सुन्निएको ठाउंमा झन्झटाहट हुने, चिलाउने, कमजोर हुने लगायतका लक्षणहरु देखिन्छन। तन्त्रिकामा चोट , थकान , नशा दबीनाले तथा शरीरमा भिटामिन , मिनरल्स, क्याल्सियम लगायतका Read More…
द भ्वाइस अफ नेपालको फाइनलमा झापाका विकास र राम
झापा, मंसिर १४ । हिमालय टेलिभिजनबाट सञ्चालन हुदै आएको रियालिटी सो द भ्वाइस अफ नेपाल सिजन टु को फाइनलमा झापाका विकास लिम्बु र राम लिम्बु पुगेका छन् । शुक्रबार राती भएको सेमीफाईनलमा सफल हुदै टप फोरमा छनोट हुँदै टिम दिप बाट विकास र टिम प्रमोद बाट राम फाईनल राउण्ड प्रवेश गरेका हुन । उनिहरु संगै Read More…
‘लिम्बू भाषा’ कामकाजीको एकबर्ष, १ लाख दीप प्रज्वलन
इलाम, मंसिर १४ । माङसेबुङ गाउँपालिकामा ‘लिम्बू भाषा’ कामकाजी लागू गरिएको प्रथम वार्षिक उत्सव मनाइएको छ । वडा नम्बर ५ मा स्थानीय ‘लिम्बू भाषा’ लाई कामकाजी घोषणा गरिएको एक वर्ष पूरा भएको उपलक्ष्यमा शुक्रबार विभिन्न कार्यक्रम गरी वार्षिक उत्सव मनाइएको हो । १ लाख ८ हजार ८ सय ८ वटा दीप प्रज्वलन गरि जनप्रतिनिधि, कर्मचारी Read More…
ठगी मुद्दा मिलाइदिन्छु भन्दै घूस लिने प्रहरी निरीक्षक रंगेहात पक्राउ
काठमाडौं, मंसिर १३ । ठगी मुद्दा मिलाइदिन्छु भन्दै घूस लिने प्रहरी निरीक्षक रंगेहात पक्राउ परेका छन्। घुस लिँदालिँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी निरीक्षक रामकिशोर साह रंगेहात पक्राउ परेका हुन्। घुस लिँदालिँदै गरेको अवस्थामा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ९० हजार घुससहित पक्राउ गरेको हो। बिहीबार जनकपुर महानगरपालिका(८ स्थित सीता प्यालेस Read More…









