काठमाडौं, मंसिर १३ । बलात्कारको आरोप लागेका एक साधु पक्राउ परेका छन् । सिद्धबाबा भनेर चिनिने कृष्णदास गिरीलाई शुक्रबार विराटनगरबाट पक्राउ गरिएको हो । बलात्कार आरोपको खबर बाहिरिएसँगै आश्रम छोडेर हिँडेका उनलाई विराटनगर बाट प्रकाउ गरिएको हो । उनलाई जिल्ला प्रहरी कार्यालय, सुनसरीमा राखिएको छ। गिरीमाथि कात्तिक ४ गते अनुयायी महिलालाई बलात्कार गरेको आरोप लागेको Read More…
Month: November 2019
नेकपाको कार्यसैलीलाई चेतावनिदिन कांग्रेस उम्मेदारले जित्नुपर्छः यूवानेता कुमाल
बाग्लुङ, मंसिर १३ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका यूवा नेता नागेन्द्र कुमालले वर्तमान नेकपा सरकारको गतिविधिका कारण जनता वाक्कदिक्क भैसकेकाले उपनिर्वाचनमा कांग्रेसको जित हुने विश्वास व्यक्त गरेका छन् । बाग्लुङ बडिगाउँ गाउँपालिका खर्वाङमा घरदैलो कार्यक्रमा सहभागीता जनाउँदै संविधान सभाका पूर्व सांसद तथा कांग्रसका प्रभावशाली यूवा नेता कुमालले यस्तो बताएका हुन् । यहि मंसिर १४ Read More…
सामुहिक लोकल कुखुरा पालन गर्दै मेचीनगरका युवा
झापा, मंसिर १२ । स्वदेशमा रोजगार छैन भन्दै जिवन यापनका लागि हाम्रो समाजका अधिकांश युवाहरु विदेश पलायन हुने क्रम दिन प्रतिदिन बढ्दो छ । तर विदेशमा पनि भने र सोचे जस्तो सजिलो छैन । धेरै दुःख कष्ट सहदै घण्टा, दिन, हप्ता, महिना गर्दै बर्ष कटाउनुको पिडा तब मात्र बल्लतल्ल साहुको ऋण तिर्न पुग्छ । अनि Read More…
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार हुँदै
काठमाडौ, मंसिर १२ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधारको क्रम जारी रहेको छ । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थितिबारे आज बिहान १० बजे सो केन्द्रले जारी गरेको प्रेस विज्ञप्तिमा उहाँलाई सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखिएको उल्लेख छ । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएपछि यही Read More…
फिफा बरियतामा ३ स्थान तल झर्यो नेपाल
काठमाडौं, मंसिर १२ । विश्व फुटबल महासंघ ९फिफा० बरियतामा नेपाल ३ स्थान तल झरेको छ । फिफाले बिहिबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल तीन स्थान तल झरेको हो । यसअघि नेपाल १ सय ६७ औं स्थानमा थियो । दक्षिण एसियामा भने नेपाल भारत र माल्दिभ्स पछी तेस्रो स्थानमा छ । दक्षिण एसियामा सबैभन्दा अगाडि रहेको Read More…
अर्घाखाँचीमा बस दुर्घटना, मृतकको संख्या १७ पुग्यो
काठमाडौं, मंसिर ११ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६, नरपानीमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १७ पुगेको छ। सशस्त्र प्रहरी नायव उपरीक्षक माधव रेग्मीका अनुसार दिउँसो साढे एक बजे सन्धिखर्कबाट बस छुटेको थियो। बस छुटको १ घण्टामा दुर्घटना भएको थियो। सन्धिखर्कबाट बुटवल आउँदै गरेको लु २ ख २१४८ नम्बरको बस तीन सय मिटर तल खसेको थियो। Read More…
कमल गाउँपालिमा भ्रष्टाचार र अनियमितता बिरुद्ध प्रतिपक्षको खबरदारी
झापा, मंसिर ११ । झापाको कमल गाउँपालिका भित्र राज्यको लगानीमा भईरहेका विकास निर्माण तथा विभिन्न किसिमका राज्यको ढुकुटीबाट प्राप्त अनुदानहरुमा स्थानीय सरकार पक्षबाट भ्रष्टाचार, अनियमितता र राजनीतिकरण हाबी भईरहेको भन्दै स्थानीय तहका प्रतिपक्षी दलहरुले संयुक्त खबरदारी गर्ने भएका छन् । आज सो गाउँपालिकामा क्रियाशील नेपाली कांग्रेस, समाजवादी पार्टी , राप्रपा, संघीय लिम्बुवान र राष्ट्रिय जनमुक्ति Read More…
अर्जुनधाराका मेयर रानालाई पितृ शोक
झापा, मंसिर ११ । झापा अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार राना मगरलाई पितृ शोक परेको छ । नगर प्रमुख रानाका बुवा ८३ वर्षीय रामबहादुर राना मगरको आज बुधबार साँझ ५ बजे अर्जुनधारा–११ स्थित निजी निवासमा निधन भएको हो । उनी कलेजोसम्बन्धी रोगबाट पीडित थिए । तीन साताअघि उपचारका लागि बिर्तामोडको बिएण्डसी हस्पिटलमा लगिएको थियो । उपचारपछि Read More…
बहुभाषिक पाठशालाको चौथो वार्षिक उत्सव सम्पन्न
इलाम, मंसिर ११ । इलामको चुलाचुली गाउँपालिका १ स्थित “फाल्गुनन्द लाफयङ् बहुभाषिक पाठशाला” को चौथो वार्षिकउत्सव तथा किरात धर्म संरक्षक गुरु लाफयङ देवबहादुर तुम्बापोको ७६ औं जन्मोत्सव भब्यताका साथ मनाइएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का उपसभामुख सरस्वती पोखरेलले माङ्गेना हिमको शिलान्यास गरिका थिए । साथै सोहि कार्यक्रममा कवि सुन्दर कुरूपलाई समेत सम्मान Read More…
भ्रमण बर्ष २०२० को प्रचार प्रसार गर्दै डालमिया पानी, मन्त्री भट्टराईले गरे प्रसंशा
झापा, मंसिर ११ । झापाको मेचीनगर बाट उत्पादन हुदै आएको डालमिया पानीले भ्रमण बर्ष २०२० को प्रचार प्रसार सुरु गरेको छ । भ्रमण बर्ष २०२० सफल पार्न डालमिया पानीले भिजिट नेपाल २०२० को लोगो लगाएर आफ्नो उत्पादनलाई बजारमा वितरण गर्न थालेको हो । भ्रमण बर्ष २०२० लाई स्थानिय क्षेत्रबाट महत्वपूर्ण सहयोग गरेको भन्दै नेपालको पुर्वी Read More…










