काठमाडौँ, मंसिर ४ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज बसेको सचिवालय बैठकले पार्टी संचालनदेखि विभिन्न निर्णय गरेको छ। बैठकले पाँच वर्षलाई केपी शर्मा ओली नै प्रधानमन्त्री हुने निर्णय गरेको छ । त्यस्तै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भने कार्यकारीसहित पार्टी सञ्चालनको जिम्मेवारी दिइने निर्णय गरिएको छ । बुधबार बसेको नेकपा सचिवालयको बैठकले दुई Read More…

