झापा, मंसिर ९ । प्रेस संगठन नेपालले सांगठनीक एकताका बाँकी कामलाई अन्तिम रुप दिएसँगै संगठनको झापा जिल्ला संयोजकको जिम्मेवारी मुक्ति पौडेलले पाएका छन् । साविकका प्रेस चौतारी र प्रेस सेन्टरबीचको एकता प्रक्रिया टुंगिएसँगै निर्माण भएको संगठन झापाको संयोजक बनेका पौडेल साविक प्रेस चौतारीका जिल्ला अध्यक्ष हुन् । उनी काँकरभिट्टाबाट प्रकाशित हुँदै आएको जन–संसद् दैनिकमा सम्पादकका Read More…
Day: November 25, 2019
शिवसताक्षी र अर्जुनधारा धाममा शतबीज छर्नेको घुइँचो
झापा, मंसिर ९ । झापाको प्रसिद्ध धार्मिकस्थल शिवसताक्षी धाम र अर्जुनधारा जलेश्वरधाममा बाला चतुर्दशी पर्वको अवसरमा आज बिहानैदेखि शतबीज छर्नेको घुइँचो लागेको छ । सयवटा आँखा भएकी देवीको मन्दिरको रुपमा सताक्षीधाम परिचित छ । त्यसै गरी अर्जुनधारा जलेश्वरधामलाई पूर्वको पशुपतिनाथ भनिन्छ । दुवै स्थानमा गत सातादेखि धार्मिक अनुष्ठान भइरहेको छ । अर्जुनधाराको बामन महापुराण र Read More…
पोखराका वडाअध्यक्षको गाडीमा बम विष्फोट, गाडी क्षतिग्रस्त
पोखरा, मंसिर ९ । अज्ञात समूहले पोखरा महानगरपालिका–३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यको पोखरा–१७ हिमालीटोलस्थित निवासमा पार्किङमा राखेको गाडीमा आज बम विष्फोट गरेको छ । वडाध्यक्ष आचार्य चढ्ने ग२च ४२६ नं को हाइलक्स गाडीमा आज बिहान २ः४५ बजे बम विष्फोट भएको घटनास्थलमा पुग्नु भएका गण्डकी प्रहरी प्रदेश कार्यालयका प्रमुख विनोद शर्मा घिमिरेले जानकारी दिनुभयो । घटनाबारे Read More…



