कला

भोली सार्वजनिक बिदा

विराटनगर, मंसिर २५ । प्रदेश १ सरकारले भोली बिहीबार सार्वजनिक बिदा दिएको छ । उधौँली पर्व, ज्यापू दिवस, यामरि पुन्ही र धन्य पूर्णिमाको अवसरमा प्रदेशभरका १४ जिल्लामा सार्वजनिक बिदा दिएको हो। प्रदेश सरकारले राजपत्रमै प्रकाशित गरी बिदा दिने उल्लेख गरिसकेको छ। बिहीबार प्रदेश मातहत रहेका सम्पूर्ण स्थानीय तह, शिक्षण संस्था र निकायहरूमा बिदा रहनेछ। संघीय Read More…

खेलकुद

वडास्तरीय फुटबल प्रतियोगिता हुँदै

झापा, मंसिर २५ । आगामी पुस ४ गतेबाट प्रथम मेचीनगर वडास्तरीय फुटबल प्रतियोगिता सुरु हुने भएको छ । मेचीनगर–८ नम्बर वडा खेलकुद समितिले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा सो प्रतियोगिता बारे जानकारी दिइएको हो । आयोजक समितिका संयोजक एवं सम्मेलनका सभापति सन्तोष मेचेले प्रतियोगिताको फाइनल खेल आउँदो पुस १५ गते हुने बताए । ग्रामिण भेग Read More…