झापा, मंसिर २६ । बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा जलकुमार गुरुङ दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । काङ्ग्रेस निकट गुरुङले प्रगतिशील समूहका उमेद्वार ज्ञानुराम प्रसाईलाई दोब्बर मत अन्तरले पराजित गरेका हुन् । विहीवार साँझ घोषित परिणाम अनुसार गुरुङले १७०४ मत ल्याएका छन् । प्रसाईले ९२० मत ल्याएको निर्वाचन समितिले जनाएको Read More…
Day: December 12, 2019
उधौली पर्वको अवसरमा थामी समाज झापाद्वारा विविध कार्यक्रम
झापा, मंसिर २६ । नेपाल थामी समाज जिल्ला कार्य समिति झापा द्वारा थामी किरातीहरुको महान् पर्व उधौली भुमेदेवा पवको सन्दर्भ पारेर विविध कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि प्रदेश सभा सांसद गोपाल बुढाथोकीले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि बुढाथोकीले अब सबैले आ आफ्नो कला संस्कृती र भाषाको संरक्षण गर्न एक जुट Read More…
गलातासारेलाई फराकीलो गोल अन्तरले पराजित गर्दै पीएसजी नकआउट चरणमा
काठमाडौं, मंसिर २६ । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) अपराजित रहँदै च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । समूह चरणमा अपराजित हुने कीर्तिमान कायम गर्ने क्रममा पीएसजीले गलातासारेलाई ५–० गोल अन्तरले हरायो । मौरो ईकार्डीले दिलाएको अग्रतालाई पाब्लो सर्वियाले दोब्बर बनाउने काम गरेका थिए । दोस्रो हाफको पहिलो मिनेटमा नेयमारले गोल गर्दै Read More…
पूर्वमा चासोक तङ्नाम धुमधामका साथ मनाइँदै
युवराज आचार्य झापा, मंसिर २६ । किराँत समुदायको बाक्लो बसोबास रहेको प्रदेश १ अन्तर्गत ताप्लेजुङ जिल्लासहितका पुर्वी पहाडी जिल्लामा चासोक तङ्नाम पर्व धुमधामका साथ मनाँईदै छ । किराँत समुदायले विशेष महत्वका साथ मनाउने पर्व चासोक तङ्नाम शुरु भएसँगै यसको रौनकताले छपक्कै छोपेको छ । प्रदेश १ सरकारले आज बिहीबार सार्वजनिक बिदा दिएको छ। उधौँली पर्व, Read More…




