झापा, पुष १३ । झापाको मेचीनगरमा जारी प्रथम मेचीनगर वडास्तरिय फुटबल प्रतियोगिता अन्तर्गत आज भएको पहिलो सेमीफाइनल खेलमा वडा नम्बर २ विजयी भएको छ । अत्यन्तै प्रतिष्पर्धात्मक भएको खेलमा आयोजकको तर्फबाट एक शुन्यले पछि परेको अवस्थालाई उल्टाउदै वडा नम्बर २ ले बाजी मारेको हो । यो जित संगै वडा नम्बर २ ले नगद २६ हजार Read More…
Day: December 29, 2019
एन्फा ग्रासरुट फुटबल लिग सम्पन्न
झापा, पुष १३ । एन्फा ग्रासरुट फुटबल लिग सम्पन्न भएको छ । मेचीनगर–६ स्थित काँकरभिट्टा माविको खेलमैदानमा शनिबार सम्पन्न फाईलन खेल संगै चार महिना देखी चलेको लिग सकिएको हो । सानो उमेर बाटै फुटबल खेल प्रतीको मोह बढाउन दक्ष खेलाडी उत्पादन गर्न झापा जिल्ला फुटबल संघको आयोजनामा सम्पन्न प्रतियोगितामा ८–१० र ११ –१३ वर्ष उमेर Read More…
६ हजार घुस लिँदा हवल्दार र इन्सपेक्टर पक्राउ
काठमाडौं, पुष १३ । रुपन्देहीस्थित विष्णुपुरा बेसक्याम्पमा कार्यरत सशस्त्र प्रहरीका इस्पेक्टर तेजबहादुर जोरा र सहायक हवल्दार वीरेन्द्रप्रसाद चौधरी पक्राउ परेका छन् । ६ हजार रुपैयाँ घुससहित पक्राउ परेका सहायक हवल्दार चौधरीको बयानका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे टाेलीले इन्सपेक्टर तेजबहादुरलाई पनि नियन्त्रणमा लिएको हो । चौधरीले घरायसी मालसामान ओसारपसारमा सहजीकरण गरिदिने भन्दै सीमा नाकाबाट सामान ल्याउने स्थानीयसँग Read More…
बहुमत छ भन्दैमा एकलौटी निर्णय गर्न मिल्दैन: वरिष्ठ नेता पौडेल
काठमाडौं, पुष १३ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशनको कार्यतालिका र विभाग गठनको निर्णय तत्काल सच्याउन माग गरेका छन् । शनिवार महामन्त्री शशांक कोइराला निवास महाराजगञ्जमा कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई दायाँबायाँ राखेर पौडेलले सभापति शेरबहादुर देउवाले पार्टीलाई धरापमा पार्ने निर्णय गरेको र उक्त निर्णयले अत्यन्त गम्भीर बनाएको बताए । ‘कम्युनिस्टको Read More…




