खेलकुद

प्रथम टि–टेन क्रिकेट लिग हुँदै

झापा, पुष १४ । आगामी पुस २४ गतेबाट प्रथम टि–टेन क्रिकेट लिग सुरु हुने भएको छ । आयोजक मिलन क्रिकेट क्लब मेचीनगरले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा सो प्रतियोगिता बारे जानकारी दिइएको हो । आयोजक समितिका संयोजक एवं सम्मेलनका सभापति विरु श्रेष्ठले प्रतियोगिताको फाइनल खेल आउँदो माघ १ गते गते हुने बताए । स्थानिय स्तरबाट Read More…

राजनीति

मेचीनगरको पर्यटकीयस्थल चिनाउन युवाहरुको मोटरसाइकल र्याली

झापा, पुष १४ । सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई सफल पार्ने उद्देश्यले मेचीनगरको पर्यटकीय क्षेत्रको प्रबर्धन गर्न युवाहरुले मोटरसाइकल र्याली गर्ने भएका छन् । यही बुधबार (१ जनवरी, २०२०) दिन युवाहरुले मेचीनगरको पर्यटकीय क्षेत्रलाई चिनाउन मोटरसाइकल र्याली आयोजना गरेको सोमबार मेचीनगरको खुट्टीडाँगी सिमसार क्षेत्रमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । अनेरास्ववियू मेचीनगर, राष्ट्रिय Read More…

संघ \संस्था

सिमानामा माइती नेपाल उपस्थिति बलियो ।

झापा, पुष १४ । चेलीबेटी बेचबिखन बिरुद्ध जनचेतना मुलक कार्यक्रम र सिमानामा निगरानी गर्न क्रियाशिल संस्था माइती नेपाल काकरभिट्टा कार्यालयले पुर्वी सिमानामा आफ्नो उपस्थिति बलियो बनाएको छ । माइती नेपालले आज पत्रकार सम्मेलन गरी आफ्नो बार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनका आधारमा पुर्वी नाकामा माइती नेपालको उपस्थिति बलियो रहेको पाईएको छ । माइती नेपालका Read More…

खेलकुद

वडा नम्बर १ लाई पराजित गर्दै वडा नम्बर १२ फाइनलमा प्रवेश

झापा, पुष १४ । झापाको मेचीनगरमा जारी प्रथम मेचीनगर वडास्तरिय फुटबल प्रतियोगिता अन्तर्गत आज भएको अन्तिम सेमीफाइनल खेलमा वडा नम्बर १२ विजयी भएको छ । अत्यन्तै प्रतिष्पर्धात्मक भएको खेलमा पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा वडा नम्बर १ स्तब्ध भयो । वडा नम्बर १२ विजयी हुदै फाइनल यात्रा तय गरेको छ साथै २६ हजार पनि सुरक्षित Read More…

संघ \संस्था

देशभरका ७५३ वटै स्थानीय तहको ह्याक भएको सर्भर रिकभर

काठमाडौं, पुष १४ । देशभरका ७५३ वटै स्थानीय तहको ह्याक भएको सर्भर रिकभर अभएको छ । सर्भर ह्याक हुँदा लेखा प्रणाली नष्ट भएको थियो । महालेखा नियन्त्रकको कार्यालयको नियन्त्रणमा रहेको स्थानीय तहको लेखाप्रणालीका सबै तथ्याङ्कहरु रिकभर भएको उसले जनाएको छ । महालेखा नियन्त्रकको कार्यालयले ७ सय ५३ वटै स्थानीय तहको लेखाप्रणाली व्यवस्थित गर्ने सफ्टवेर ‘स्थानीय Read More…

राजनीति

प्रदेश ३ को नाम बागमती, राजधानी हेटौंडा

काठमाडौं, पुष १४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा कायम गर्ने निर्णय गरेको छ ।  प्रदेश ३ को सरकारले त्यसको टुंगो लगाउन नसकेपछि नेकपाले नै उक्त निर्णय गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको नेकपा सचिवालय बैठकले प्रदेशको नाम बागमती र राजधानी हेटौंडा नै कायम गर्ने Read More…