खेलकुद

वडास्तरिय फुटबल प्रतियोगितामा वडा नम्बर २ च्याम्पियन (तस्बिर सहित)

झापा, पुष १५ । झापाको मेचीनगरमा जारी प्रथम मेचीनगर वडास्तरिय फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर २ ले जितेको छ । जित संगै उसले ५१ हजार रुपैयाँ नगदराशी सहित ट्रफी प्राप्त गर्‍यो । उपविजेता बनेको वडा नम्बर १२ ले २६ मा चित्त बुझायो । मेचीनगर–८ स्थित मेची विद्योदय आधारभूत विद्यालय (सेन्टरी स्कुल) को खेलमैदानमा मंगलबार भएको Read More…

संघ \संस्था

स्थानिय उत्पादनको प्रवद्र्धनमा महोत्सवले भूमिका खेल्यो

झापा, पुस १५ ।स्थानिय उत्पादकहरुले महोत्सवमा आफ्नो उत्पादनको प्रवद्र्धन भएको बताएका छन् । झापाको धुलाबारीमा जारी तेस्रो औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सवमा आफ्नो स्थानिय उत्पादनको उत्साहजनक रुपमा प्रचार तथा प्रवद्र्धन भएको बताएका हुन । मेचीनगर–९ धुलाबारीकी साधना दाहाल र मेचीनगर १० की पुजा सापकोटाले संयूक्त रुपमा सञ्चानलमा ल्याएको सेनेटरी सोलुसन उद्योगबाट उत्पादन भएको मितिनी Read More…

संघ \संस्था

करेसाबारी खेती सम्बन्धी तालिम सम्पन्न

झापा, पुष १५ । पारिजात महिला विकास मञ्च मेचीनगर– ८ को आयोजनामा अग्र्यानिक करेसाबारी खेती सम्बन्धी तालिम सोमबार सम्पन्न भएको छ । तालिमको समापन कार्यक्रममा प्रमुख अतिथि मेचीनगर उपप्रमुख मीना उप्रेतीले पछिल्लो समय कृषिमा राशायनीक र बिषादीको प्रयोग बढ्दो क्रममा रहेको अवगत गराउदै अग्र्यानिक करेसाबारी खेती सम्बन्धी तालिम उपयूक्त रहेको र तालिममा सहभागी सबैले यसलाई Read More…

संघ \संस्था

भम्रण बर्ष २०२० लाई मेचीनगरमा भव्य स्वागत

झापा, पुष १५ । नेपाल सरकारले मनाउन लागेको भम्रण बर्ष २०२० लाई मेचीनगर नगरपालिकाले भव्य रुपमा सफल पार्न विविध कार्यक्रम गर्ने भएको छ । नेपालको पूर्वी नाका काकँरभिट्टा हुँदै देशका अन्य क्षेत्रमा जाने पर्यटकहरुलाई भ्रमण बर्षको स्वागतका लागि जनवरी १ तारिक अर्थात पुष १६ गते पूर्वी प्रवेशद्वार काकरभिट्टामा भ्रमण बर्ष शुभारभ्भ समारोह आयोजना गर्ने तयारी Read More…