खेलकुद

प्रथम वडा स्तरीय भलिबल प्रतियोगिता: वडा नं ६ च्याम्पियन

झापा, फागुन १७ । झापाको मेचीनगरमा सम्पन्न प्रथम वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधी वडा नं ६ ले जितेको छ । शनिबार भएको फाइनल खेलमा वडा नं १० लाई २२र२५,२३र२५, २५र१५, २५र२१, र १५र८ सेटमा पराजित गर्दै वडा नं ६ ले उपाधी जितेको हो । उपाधीसंगै वडा नं ६ ले नगद रु २५ हजार हात पारेको Read More…

खेलकुद

बुढासुब्बा गोल्डकपको उपाधी मनाङलाई

धरान, फागुन १७ । २२ औं संस्करणको बुढासुब्बा टुबोर्ग गोल्डकप फुटबल प्रतियोगिताको उपाधी मनाङ मस्र्याङ्दी क्लब काठमाडौले जितेको छ । शनिबार धरान रंगशालामा भएको फाइनल खेलमा मनाङले नेपाल पुलिस क्लब काठमाडौलाई ३–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । उपाधिसँगै मनाङले नगद १० लाख र ट्रफि, मेडल प्राप्त गरेको छ । त्यस्तै उपविजेता भएको Read More…

खेलकुद

माइभ्याली गोल्डकप: झापालाई हराउँदै एमएफसी दार्जिलिङ्ग सेमीफाइनलमा

नरेन इलामेली इलाम, फागुन १७ । झापा ११ लाई पराजित गर्दै एमएफसी दार्जिलिङ्ग इलाममा जारी छैटौँ संस्करणको अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । सदरमुकाम स्थित ठूलो टुँडिखेलमा शनिबार सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा झापा ११ लाई २—१ गोल अन्तरले पराजित गर्दै एमएफसी दार्जिलिङ्ग प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको हो । दार्जिलिङ्गको जितका खेलको २३ Read More…

खेलकुद

माइभ्याली गोल्डकप: ग्यानटोकलाई हराउँदै आयोजक क्वाटरफाइनलमा

नरेन इलामेलीइलाम, फागुन १६ । आयोजक माइभ्याली फूटबल क्लब पुर्वी पहाडकै लोकप्रिय फुटबल प्रतियोगिता छैटौँ संस्करणकोअद्न्तरािष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको क्वाटर फाइनलमा प्रवेश गरेको छ । सदरमुकाम स्थित ठूलो टुँडिखेलमा शुक्रबार समपन्न खेलमा भारतीय टीम ग्यान्टोक सिटी फूटबल क्लब सिक्किमलाई २— ० गोल अन्तरले पराजित गर्दै आयोजक माइभ्याली क्लब प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको हो । आयोजक Read More…

शिक्षा

ओसियनिक निर्वाणा ईङ्लीस स्कुलले मनायो १७ औं बार्षिक उत्सव

झापा, फागुन १६ । मेचीनगर २ स्थित बौद्धमोडमा रहेको ओसियनिक निर्वाणा ईङ्लीस स्कुलले विविध कार्यक्रम गरी आफ्नो १७ औं बार्षिक उत्सव मनाएको छ । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नगर शिक्षा अधिकारी होमप्रसाद अधिकारीले गरेका थिए । विद्यालयले बार्षिक उत्सवको अवसर पारेर शुक्रवार सांस्कृतिक कार्यक्रम सहित पुरस्कार वितरण पनि गरेको थियो । गत फागुन १३ र Read More…

संघ \संस्था

जडीबुटी प्रशोधन केन्द्रको शिलान्यास

झापा, फागुन १६ । मेचीनगर– ६ स्थित महेन्द्रद्धार सहकारी संस्थाले सञ्चालन गर्न लागेको औषधिजन्य वनस्पति प्रशोधन केन्द्रको शुक्रबार शिलान्यास गरिएको छ । मेचीनगर–८ स्थित राजकामतमा निर्माण हुने केन्द्रको प्रदेश सांसद श्रीप्रसाद मैनालीले शिलान्यास गरेका हुन् । त्यसक्रममा प्रमुख अतिथि मैनालीले कार्यक्रमको ब्यानर वाचन गरे भने पण्डित दीपक ढुङ्गानाले स्वस्ती वाचन गरेका थिए । कार्यक्रममा प्रमुख Read More…

कला

बाहुनडाँगी महोत्सव भोली देखि, सम्पूर्ण तयारी पुरा

झापा,फागुन १६ । मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा बाहुण्डाँगी जेसीजको आयोजनामा भोली देखि साताव्यापी महोत्सव (फागुन १७ देखि २३ गतेसम्म) लाग्दै छ । आयोजकले शुक्रवार महोत्सव परिसरमा पत्रकार सम्मेलन गरी सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो । सरकारले घोषणा गरेको पर्यटन भ्रमण वर्ष २०२० लाई लक्षित गरी बाहुण्डाँगीबजारमा बाहुण्डाँगी संगीत तथा पर्यटन महोत्सव शनिवार (भोली) Read More…

कला संघ \संस्था

बाहुनडाँगी महोत्सव भोली देखि, उद्घाटन जेसीआई सिनेटर शंकरले गर्ने

युवराज आचार्य झापा,फागुन १६ । मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा बाहुण्डाँगी जेसीजको आयोजनामा भोली देखि साताव्यापी महोत्सव (फागुन १७ देखि २३ गतेसम्म) लाग्दै छ । महोत्सवलाई सफल पार्न यतिबेला आयोजक कम्मर कसेर लागि परेको छन् । सरकारले घोषणा गरेको पर्यटन भ्रमण वर्ष २०२० लाई लक्षित गरी बाहुण्डाँगीबजारमा बाहुण्डाँगी संगीत तथा पर्यटन महोत्सव शनिवार (भोली) देखि लाग्दै Read More…

खेलकुद

दमकमा सुन्बी अन्डर-१६ सुपर लिग हुने

प्रविण अधिकारी झापा, फागुन १५ । झापाको दमकमा पहिलोपटक सुन्बी अन्डर-१६ सुपर लिग हुने भएको छ। यही चैत्र २९ गतेदेखि बैशाख १३ गते सम्म उक्त प्रतियोगिता सञ्चालन हुने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । दमक क्रिकेट क्लब र प्रयाट्रियोटिक क्रिकेट ट्रेनिङ सेन्टरको सहकार्यमा उक्त प्रतियोगिता सञ्चालन हुने पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी गराएको Read More…

संघ \संस्था

पूर्वाञ्चल दैनिकले मदन ढकाल स्मृति पत्रकारिता पुरस्कार दाहाल र बराललाई प्रदान गर्ने

झापा, फागुन १५ । यस वर्षको ‘पूर्वाञ्चल दैनिक मदन ढकाल स्मृति पत्रकारिता पुरस्कार’ अग्रज पत्रकार चिन्तामणि दाहाल र लीला बराललाई प्रदान गरिने भएको छ । १५ हजार रुपैयाँ पुरस्कार राशि रहेको यस अघिको पुरस्कार भद्रपुर निवासी अग्रज पत्रकार नकुल काजी र मेचीनगर निवासी चन्द्र भण्डारीलाई प्रदान गर्ने घोषणा गरिएको थियो । फागुन १८ गते आइतवार Read More…