कला

बाहुनडाँगी महोत्सव: अाज पुष्पन प्रधान अाउने

झापा,फागुन २० । मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा बाहुण्डाँगी जेसीजको आयोजनामा साताव्यापी महोत्सव (फागुन १७ देखि २३ गतेसम्म) सञ्चालन भई रहेको छ । महोत्सवको चौथो दिन मंगलवार ख्यातीप्राप्त राष्ट्रिय कलाकार पुष्पन प्रधान साथमा स्थानिय कलाकारहरुको प्रस्तुती रहने बाहुनडाँगी जेसीज सन् २०२० का बरिष्ट उपाध्यक्ष देबु बानियाले जानकारी दिए । महोत्सवमा ग्रामिण संस्कार, संस्कृति, रहनसहन, रीतिरिवाजलगायत विभिन्न Read More…

समाचार स्वास्थ्य

प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पतालमा

काठमाडौँ, फागुन २० । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो मिर्गौला प्रत्यारोपणका लागि सोमवार साँझ ६: १५ बजे महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन् । उनलाई सो अस्पतालका युरोलोजी विभागका युरोलोजिष्ट डा.प्रेमराज ज्ञवालीको नेतृत्वमा रहेको छ चिकित्सकको निगरानीमा बुधबार मिर्गौला प्रत्यारोपण हुनेछ । प्रा.डा दिव्यासिंह शाह, दिलीप शर्मालगायतको टोली प्रत्यारोपणमा संलग्न हुनेछ ।

विविध

याैनधन्दा चलाउने हाेटलहरुमा प्रहरी छापा

बनेपा, फागुन २० । बनेपाका विभिन्न स्थानमा अवैधरूपमा यौनधन्दा सञ्चालन गर्ने दुई होटल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । बनेपा नगरपालिका वडा नं ७ र ८ मा होटल तथा खाजाघर सञ्चालन गरी भित्र यौनधन्दा सञ्चालन गर्नेहरुलाई पक्राउ गरिएकाे हाे । आएको उजुरीका आधारमा प्रहरीले छापा मारेकाे र होटल सञ्चालकलाई पक्राउ गरी आवश्यक कारवाही अघि बढाइएको Read More…

कला

बाहुनडाँगी महोत्सव: सुगम र प्रितम संगै झुमे मेचीनगरवासी

झापा,फागुन २० । मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा बाहुण्डाँगी जेसीजको आयोजनामा साताव्यापी महोत्सव (फागुन १७ देखि २३ गतेसम्म) सञ्चालन भई रहेको छ । महोत्सवको तेस्रो दिन सोमवार ख्यातीप्राप्त राष्ट्रिय कलाकार सुगम पोख्रेलले आफ्नो सुपरहिट आधा दर्जन बढी गीत गाएर बाहुण्डाँगीवासीलाई कम्मर मर्काइ मकाई नचाए । त्यसै गरी प्रितम अाचार्यले पनि अाधा दर्जन जति गीत गाउदै दर्शकलाई Read More…