झापा, फागुन २४। नाइट चेस क्लबको आयोजनामा आयोजित पीवी थापा स्मृति अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि भारतका २०९५ रेटेड खेलाडी हरिश शर्माले हात पारेका छन् । नवौँ चरणसम्म भएको खेलमा ८ जीत र एक बराबरी खेलेर हरिशले ८।५ अंकसहित उपाधि हात पारेका हुन् । उनले नगद ६० हजारसहित ट्रफी हात पारे । फाइनल चरणको खेलमा हरिशले Read More…
Day: March 7, 2020
माइभ्याली गोल्डकपको उपाधि मच्छिन्द्रलाई
नरेन इलामेलीइलाम, फागुन २४ । छैटौँ संस्करणको अन्तरष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको उपाधि मछिन्द्र क्लब काठमाण्डौले हात पारेको छ । शनिवार इलाम सदरमुकाम स्थित ठूलो टुँडिखेलमा सम्पन्न उपाधि भिडन्तमा आयोजक माइभ्याली क्लब इलामलाई १—० गोल अन्तरले पराजित गर्दै मच्छिन्द्रले उपाधि हात पारेको हो । खेलको इन्जुरी समयमा मच्छिन्द्र क्ल्बका एन्ड्रेस नियाले गोल गर्दै टीमलाई उपाधि दिलाए Read More…
बाहुनडाँगी महोत्सव सम्पन्न, मन्त्र ब्याण्डसंगै झुमे मेचीनगरवासी (भिडियो सहित)
युवराज आचार्यझापा, फागुन २४ । मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा जारी बाहुण्डाँगी संगीत तथा पर्यटन महोत्सवमा सुक्रवार सम्पन्न भएको छ । महोत्सवको अन्तिम दिन चर्चित ब्याण्ड मन्त्र ब्याण्डले मेचीनगरवासीलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए । मन्त्र ब्याण्डको प्रस्तुती हेर्न मेचीनगर संगै भारतको नक्सलबाढी, पानिटंकी, ताराबारीलगायतका क्षेत्रबाट पनि दर्शक आएका थिए । महोत्सवमा मन्त्र ब्याण्ड संगै नेपाल Read More…
कोरोना भाइरस :‘अब नमस्कार गरौँ’
विराटनगर , फागुन २४ । स्वास्थ्य व्यवस्थापन महाशाखा काठमाडौंका निर्देशक भोजराज डोटेलले प्रदेश १ मा खटिने स्वास्थ्य प्राविधिक समितिका सदस्यलाई कोरोना भाइरसबाट बच्न नमस्कार गर्ने बानी विकास गर्न सुझाव दिएका छन्। चीनबाट फैलिएको यो भाइरसले विश्वलाई नै आक्रान्त बनाइरहेका बेला निर्देशक डोटेल सम्मिलित प्राविधिक त्रिभूषणप्रसाद साह र नरेन्द्र खनालको टोलीले प्रदेश १ मा स्वास्थ्यकर्मीलाई आवश्यक Read More…




