नरेन इलामेली इलाम, चैत ६ । इलामको सूर्योदय नगरपालिका १३ लक्ष्मीपूरकी १७ बर्षिया आकृति राईको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थान बस्ने २१ बर्षिय रोशन राई रहेको प्रहरीले जनाएको छ । आकृतिको मंगलबार हत्या भएको थियो । आकृति स्थानिय ज्योति माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्यायनरत थिइन ।उनी मंगलबार करबि Read More…
Day: March 19, 2020
मेचीनगरमा दुई स्थानमा क्वारेन्टाइनको तयारी
झापा, चैत ६ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि मेचीनगर नगरपालिकाले नगरका दुई अलग अलग स्थानमा कोरोना भाइरस (कोभिड १९) संक्रमणको रोकथामका लागि ७० शैय्याको क्वारेन्टाईनको तयारीको व्यवस्था गरेको छ । पूर्वीनाकाबाट यसको संक्रमण रोक्न हालसम्म नगरपालिकाको तर्फबाट भए गरेका कार्यहरु सार्वजनिक गर्न विहीबार आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख विमल आचार्यले Read More…
कोरोना अपडेट : विश्वभर ८ हजार ९ सय ६७ जनाको मृत्यु, २ लाख १९ हजार संक्रमित
काठमाडौं, चैत ६ । चीनको वुहान सहरबाट गत डिसेम्बर अन्तिम सातादेखि सुरु भएको कोरोना भाइरस ‘कोभिड १९’ को त्रास विश्वभर महामारीको रुपमा फैलिरहेको छ । यो समाचार तयार पार्दासम्म विश्वभर ८ हजार ९ सय ६७ जनाको मृत्यु भइसकेको छ । २ लाख १९ हजार २ सय ४३ केसहरु देखिएको छ । यो संक्रमितको संख्या हो Read More…
गाउँपालिकाद्वारा एसइईका परीक्षार्थीलाई घरघर पुर्याउन सुरु
स्याङ्जा, चैत ६ । जिल्लाको फेदीखोला गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुन परीक्षा केन्द्र नजिक बसेका विद्यार्थीलाई घरघर पुर्यादिन शुरु गरेको छ । यसका लागि सो गाउँपालिकाले आज बिहानदेखि निःशुल्क बस सेवा सञ्चालन गरी विद्यार्थीलाई घरघर पुर्याइदिन थालेको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिए । कोभिड–१९ को जोखिमलाई ध्यादिँदै सरकारले बुधबार साँझ आजदेखि Read More…




