समाचार

काठमाडौंको एकै परिवारका ३ जनामा कोरोनाको आशंका, परिक्षणको लागि अस्पताल भर्ना

काठमाडौं, बैशाख १ । काठमाडौंमा एकै परिवारका ३ जनामा कोरोना संक्रमणको आशंकामा परिक्षणको लागि पाटन अस्पताल भर्ना गरिएको छ । पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टको १५ औं तलामा बस्ने आमा, छोरा र बुहारीलाई र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमा परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएको हो। पीसीआर विधिबाट नमुना संकलनका लागि उनीहरुको थ्रोट स्वाब लिइएको अस्पतालको स्रोतले जनाएको Read More…

समाचार

अब लकडाउनमा अति आवश्यक सवारी साधन सञ्चालनका लागि इ–पासको व्यवस्था

काठमाडौं, बैशाख १ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस कोविट–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको समयमा अति आवश्यक सवारी साधन सञ्चालनका लागि इ–पासको व्यवस्था गरिने भएको छ । गृह मन्त्रालयले आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी खाद्यान्न ढुवानी, बिरामी ओसार पसार, शव वाहन र अन्य अति आवश्यक परेको खण्डमा अनलाइनमार्फत Read More…

समाचार

नेपालमा फेरी अर्का एकमा कोरोना पोजेटिभ

काठमाडौं, बैशाख १ । नेपालमा थप एक व्यक्तिमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गरि रौतहटका एक जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिइएको हो । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमित १९ वर्षीय एक पुरुष हुन् । उनी रौतहट जिल्लाको क्वारेन्टाइनमा थिए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा Read More…

फोटो फिचर संघ \संस्था

आदर्शको रक्तदान कार्यक्रम सम्पन्न (तस्वीर सहित)

झापा, बैशाख १ । आदर्श मावि क्वारेन्टाइन ब्यवस्थापन परिवार मेचीनगर–८ ले सोमबार किरात थाक्थुम चुम्लुङमा आयोजना गरेको कार्यक्रममा ३८ जनाले रक्तदान गरेका छन् । अहिलेको बिषम परिस्थितिमा रगतको चरम अभाव भईरहेको अवस्थामा आदर्श मावि क्वारेन्टाइन ब्यवस्थापन परिवारको सक्रियतामा रक्तदान कार्यक्रम गरिएको हो । भद्रपुर रेडक्रस शाखाको प्राविधिक सहयोग रहेको रक्तदान कार्यक्रममा २ महिला र ३६ Read More…

समाचार

कैलालीकी १ महिलामा कोरोना पोजेटिभ

काठमाडौं, बैशाख १ । कैलालीको लम्की चुहा नगरपालिकामा थप एक महिलामा कोरोना पोजेटिभ देखिएको छ । लम्की चुहा नगरपालिका वडा नं. १ भुरुवाकी ६५ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको हो । ती महिला १७ गतेदेखि लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा रहेकी थिइन् । र्‍यापिड टेस्टमा नेगेटिभ देखिएको उनको उनको काठमाडौंमा परीक्षण गर्दा पोजिटिभ देखिएको अस्पताल स्रोतले Read More…

विविध

तपाईको भाग्य कस्तो छ ? हेर्नुहोस २०७७ सालको बार्षिक राशिफल

काठमाडौं, बैशाख १ । विक्रम संवत् २०७७ वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो । नँया बर्ष सुरु भए संगै १२ राशिको योगफल कस्तो रहन्छ Read More…

कला

नयाँ वर्ष २०७७ शुरू, घरमै बसेर मनाइँदै

काठमाडौं, बैशाख १ । आजबाट विक्रम संवत् २०७७ सालको नयाँ वर्ष सुरु भएको छ । वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रुपमा हर्षोल्लासका साथ मनाउँछन् । हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलतारअसफलता मूल्यांकन गरी असफलता Read More…