समाचार

नेपालमा थप सात जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १०९ पुग्यो

काठमाडौं, बैशाख २७ । नेपालमा थप सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस कोविट–१९ का कारण नेपालमा अहिलेसम्म यससँगै संक्रमितको संख्या १०९ पुगेको छ । जसमध्ये ३० जना निको भएका छन् भने बाँकी संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published.