राजनीति शिक्षा

अनेरास्ववियूले गर्‍यो भारत विरूद्व काँकडभिट्टामा साँकेतिक विरोध प्रदर्शन

झापा, बैशाख २७ । नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियू मेचीनगर कमिटीले आज काँकडभिट्टामा भारत विरुद्ध साँकेतिक विरोध प्रदर्शन गरेको छ । नगर कमिटी अध्यक्ष सन्तोष धमला नेतृत्वको टोलीले नेपाली भूमि अतिक्रमण गर्दै भारत सरकारले चीनसँगको बाटो बनाएको विरोधमा प्रदर्शन गरेको हो । संगठनका जिल्ला सह संयोजक दुर्गा धमलाको विशेष उपस्थितिमा भेला भएका विद्यार्थीहरुले भारतीय हस्तक्षेप Read More…

समाचार

थप १ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ११० पुग्यो

काठमाडौं, बैशाख २७ । नेपालमा थप १ जनामा कोरोना भाइरस कोभिड–१९ को संक्रमण देखिएको छ । प्रदेश नम्बर १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अनुसार उदयपुरको भुल्केमा थप १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । यससँगै प्रदेश १ मा कोरोना संक्रमण हुनेको संख्या ३५ पुगेको छ । यस्तै, उपचारपछि निको हुनेको संख्या १४ Read More…

विविध

नेपालीको उद्धार गर्न माग राख्दै भारतीय नेता धर्नामा

भीमदत्तनगर, बैशाख २७ । क्वारेन्टाइनबाट निकालिएका १५० भन्दा बढी नेपाली मजदूरको व्यवस्थापन गर्न दबावस्वरुप भारतको उत्तराखण्ड प्रदेश कँग्रेस आइका महासचिव भुवन कापरी खटिमामा आज धर्नामा बसेका छन् । उत्तराखण्डको काशीपुर र रुद्रपुरमा १४ दिन क्वारेन्टाइन राखिएपछि क्वारेन्टाइन बसेको पत्र हातमा थमाउँदै नेपालीलाई त्यहाँबाट लखेटिएको थियो । करिब १०० किलोमिटर पैदल हिँडेर भारतीय बजार खटिमा पुगेका Read More…

राजनीति

नेपाली भूमिमा भारतले बाटो बनाएको बिरोधमा प्रदर्शन गर्ने अखिलका नेताहरु पक्राउ

काठमाडौं, बैशाख २७ । नेपाली भूमि अतिक्रमण गर्दै भारत सरकारले चीनसँगको बाटो बनाएको विरोधमा भारतीय दूतावास अगाडि प्रदर्शन गर्न पुगेका अखिलका नेता तथा कार्यकर्ताहरु पक्राउ परेका छन् । नेपालको दार्चुला जिल्लामा पर्ने गुन्जीबाट लिपुलेक जोडिने क्षेत्र भारतले अतिक्रमण गर्दै तिब्बतमा रहेको कैलाश मानसरोवर सडक बनाएपछि प्रदर्शनमा उत्रिएका अखिलका नेता कार्यकर्ताहरु पक्राउ परेका हुन् । अखिलका Read More…

समाचार

नेपालमा थप सात जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १०९ पुग्यो

काठमाडौं, बैशाख २७ । नेपालमा थप सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस कोविट–१९ का कारण नेपालमा अहिलेसम्म यससँगै संक्रमितको संख्या १०९ पुगेको छ । जसमध्ये ३० जना निको भएका छन् भने बाँकी संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

स्वास्थ्य

कोरोना भाइरस: मृत्यु हुनेको संख्या २ लाख ७५ हजार नाघ्यो

काठमाडौं, बैशाख २७ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस कोविट–१९ का कारण अहिलेसम्म विश्वमा २ लाख ७५ हजार ९३४ जनाको मृत्यु भइसकेको छ । बितेको २४ घण्टामा ५ हजार ५०८ जनाको मृत्यु भएको छ । विश्वका २१२ देशमा पुगेको कोरोना भाइरसबाट ४० लाख ११ हजार ५८७ जना संक्रमित भएका छन् । एकैदिन Read More…