झापा, जेठ ५ । मेचीनगर नगरपालिका वडा नम्बर ४ वडा कार्यालयले सोमबार वडामा रहेका टोल विकास संस्थालाई टनेल प्रदान गरेको छ । वडाको २२ वटा टोल विकास संस्थालाई वडा कार्यालयले टनेल वितरण गरेको हो । तरकारीमा परनिर्भरता हटाउदै वडालाई तरकारीमा आत्मनिर्भर बनाउनका लागि वडा कार्यालयले निःशुल्क टनेल वितरण गरिएको मेचीनगर–४ का वडाध्यक्ष नविन बरालले बताए Read More…
Day: May 18, 2020
लिम्पियाधुरा सहितको नेपालको नयाँ नक्सा मन्त्रिपरिषदबाट पारित
काठमाडौं, जेठ ५ । मन्त्रिपरिषद बैठकले नेपालको नयाँ नक्सा पारित गरेको छ । सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले नेपालको नयाँ नक्सा पारित गरेको हो । नेपालको नयाँ नक्सामा लिम्पियाधुरा समेत समेटिएको छ । यसअघि नेपालको नक्सामा लिम्पियाधुरा थिएन । तर, सुगौली सन्धी सहित विभिन्न तथ्यका आधारमा नेपालको पश्चिमी पहाडको सीमाना महाकाली नदी मानिएकाले लिम्पियाधुरा Read More…
थप ५३ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ३ सय ५७ पुग्यो
काठमाडौं, जेठ ५ । नेपालमा थप ५३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। सोमबार बाँकेमा ४७ जनासहित देशका विभिन्न भागमा कोरोनाभाइरसका ५३ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल संक्रमितको संख्या ३ सय ५७ पुगेको छ। मन्त्रालयद्वारा आयोजित मिडिया ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले भेरी अस्पतालको प्रयोगशालामामा गरिएको पीसीआर Read More…
थप ९ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ३०४ पुग्यो
काठमाडौं, जेठ ५ । नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा जम्मा संक्रमितको संख्या ३०४ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज थपिएका कोरोना संक्रमितहरु रौतहट इशनाथ नगरपालिका निवासी २, ३, ६ र ९ का २१, २१, Read More…
कोरोना भाइरसः विश्वभर मृत्यु हुनेको संख्या ३ लाख १६ हजार नाघ्यो
काठमाडौं, जेठ ५ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस कोविट–१९ का कारण अहिलेसम्म विश्वमा ३ लाख १६ हजार ५१४ जनाको मृत्यु भइसकेको छ । बितेको २४ घण्टामा ३ हजार ६१२ जनाले ज्यान गुमाएका छन् । विश्वका २१३ देशमा पुगेको कोरोना भाइरसबाट ४७ लाख ९८ हजार ४२४ जना संक्रमित भएका छन् । संक्रमितमध्ये Read More…




