स्वास्थ्य

नेपालमा कोरोना संक्रमितको संख्या ६८२ पुग्‍यो, अ‌ाज थपिए ७९ जना

काठमाडौं, जेठ १२ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस कोविट–१९ का कारण नेपालमा सोमवार मात्रै ७९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आज विहान ७२ र स्वास्थ्य मन्त्रालयले गरेको नियमित मिडिया ब्रिफिङ मा ७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या ६८२ पुगेको छ ।

स्वास्थ्य

थप ७२ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमित संख्या ६७५ पुग्यो

काठमाडौं, जेठ १२ । नेपालमा कोरोना संक्रमितको संख्या ६७५ पुगेको छ । आज थप ७२ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ६७५ पुगेको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा ३७ जना, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा २ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा ५ जना, किटजन्य रोग अनुसन्धान Read More…

समाचार

युवतीलाई सामूहिक बलात्कार गर्ने एक पक्राउ, चार फरार

भक्तपुर, जेठ १२ । कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले लागू गरेको लकडाउनको समयमा मध्यपुरथिमिमा एक युवती सामूहिक बलात्कारको शिकार भएकी छिन् । मध्यपुर थिमि नगरपालिका–६ पुरानो थिमिमा डेरा गरी बस्ने २२ वर्षीय रोहित गिरीसहितका पाँचजनाले २० वर्षीया युवतीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरी आइतवार सार्वजनिक गरेको छ । गिरीले यही ८ गते बेलुका Read More…