स्वास्थ्य

नेपालमा कोरोनाबाट थप ६ जनाको मृत्यु, कहाँ कति थपिए ?

काठमाडौं, भदौ २३ । नेपालमा कोरोना भाइरस ‘कोभिड-१९’ संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ पुरुष र एक महिला गरी ६ जनाको मृत्यु भएको हो । काठमाडौं र पर्सामा २/२ जना संक्रमितको मृत्यु भएको हो । काठमाडौंमा ८० वर्षिया महिला र ८५ वर्षिय पुरुष तथा पर्सामा ५४ र Read More…

स्वास्थ्य

कांग्रेस महामन्त्री कोइरालालाई कोरोना संक्रमण

काठमाडौं, भदौ २३ । नेपाली कांग्रेसका महामन्त्री डा‍। शशांक कोइरालालाई कोरोना भाइरसको संक्रमण भएको छ । कोइरालालाई सोमबार साँझ एक्कासी ज्वरो आएपछि स्वास्थ्यकर्मीले स्वाब संकलन गरेर परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएका थियो । प्रयोगशालाले कोइरालामा संक्रमण पुष्टि भएको जानकारी दिएको कोइरालाका सहयोगी भरत तिवारीले जानकारी दिए । तिवारीका अनुसार अहिले कोइरालाको स्वास्थ्य अवस्था Read More…

खेलकुद

सिपिएलको पहिलो सेमिफाईनल खेल आज, सन्दीप आवद्ध टीम जमैका र ट्रिन्बागो भिड्दै

काठमाडौं, भदौ २३ । क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा आजबाट सेमिफाईनल चरणका खेल सुरु हुदैछन् । प्रतियोगीताको पहिलो सेमिफाईनलमा आज नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध टोली जमैका तल्लावाह र ट्रिन्बागो नाईट राईडर्स प्रतिस्पर्धा गर्नेछन् । पहिलो सेमिफाईनलमा समुहचरणमा अपराजित रहेको टिन्बागो र चौथो स्थानको जमैका प्रतिस्पर्धा गर्न लागेका हुन् । ट्रिनिडाड एण्ड टोबागोस्थित ब्रायन लारा Read More…

शिक्षा

साक्षर नेपाल घोषणामा कठिनाइ

काठमाडौँ, भदौ २३ । नेपाललाई यसै वर्ष साक्षर घोषणा गर्ने सरकारी योजना पूरा हुन कठिनाइ देखिएको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण जिल्ला तहमा साक्षरता अभियान सञ्चालन हुन नसक्दा साक्षर नेपाल घोषणामा विलम्ब हुन सक्ने देखिएको छ । सरकारले यस वर्षको बजेट भाषण मार्फत साक्षर हुन बाँकी २४ जिल्ला अभियानका रूपमा सञ्चालन गरी साक्षर Read More…

संघ \संस्था

कोरोना कहरः जोखिममा प्रहरी

काठमाडौँ, भदौ २३ । शान्ति सुरक्षाका लागि सबैभन्दा अग्रमोर्चामा खटिने प्रहरीमा कोरोना संक्रमणको जोखिम अन्य सुरक्षा संगठनमा भन्दा बढी देखिएको छ । सुरक्षाका लागि भन्दै विभिन्न स्थानमा हुने आन्दोलन तथा कार्यक्रमको भीड नियन्त्रण, प्राकृतिक विपत्ति तथा दुर्घटनामा ‘रेस्क्यु’का लागि तत्कालै पुग्नुपर्ने प्रहरीमाथि अन्य सुरक्षा संगठनमा भन्दा बढी जोखिम देखिएको छ । अझै काठमाडौं उपत्यकामा खटिएका Read More…

शिक्षा

शिक्षकले नै गरे छात्रामाथि बलात्कार, बच्चा जन्मेपछि सार्वजनिक

काठमाडौँ, भदौ २३ । बैतडीका दुई शिक्षकमाथि आफ्नै विद्यालयमा अध्ययनरत एक छात्रालाई बलात्कार गरी गर्भवती बनाएको आरोप लागेको छ । जिल्लाको दुुर्गम सिगास गाउँपालिकाका शिक्षकले नै आफ्नै विद्यालयकी छात्रालाई बलात्कार गरेको आरोप लागेको हो । पीडित किशोरी बलात्कर भएपछि अर्कैसँग भागेर बिहे गरेको र छ महिनामै छोरी जन्मिएपछि बलात्कार गरेको कुरा बाहिर आएको हो । Read More…