समाचार

एकै परिवारका ३ जनाकाे शव फेला

काठमाडौं, भदौ २६ । भक्तपुरकाे मध्यपुर थिमी नगरपालिकामा ३ जनाकाे शव फेला परेकाे छ । मध्यपुर थिमी नगरपालिका–९ निकोसेरामा सुदीप अधिकारी, उनकी पत्नी सुशीला र छोरा सुशान्त मृत अवस्थामा भेटिएका प्रहरीले जनाएकाे छ । घटनाबारे जानकारी पाएपछि भक्तपुरका एसपी तारादेवी थापा र महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापा घटनास्थल पुगेका छन् । प्रहरी स्राेतका Read More…

समाचार

विद्युत प्राधिकरणकाे कार्यकारी निर्देशकमा कुलमान घिसिङ दोहोरिने निश्चित

काठमाडौं, भदौ २६ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा फेरी कुलमान घिसिङलाई नै नियुक्त गर्ने तयारी गरेकाे छ । ऊर्जा मन्त्रालयले शुक्रबार घिसिङलाई नै दोस्रो कार्यकालका लागि नियुक्ति गर्नेगरी प्रस्ताव तयार पारेको स्राेतले जानकारी दियाे । अब आइतबार बस्ने मन्त्रिपरिषद् बैठकले ऊर्जामन्त्रालयकाे प्रस्तावमा प्राधिकरणको कार्यकारी निर्देशकमा फेरी कुलमान घिसिङलाई नै Read More…

खेलकुद

जोउक्सलाई हराउदै सिपिएलको उपाधि ट्रिन्बागो नाईट राईडर्सलाई

काठमाडौं, भदौ २६ । क्यारेबियन प्रिमियर लिग क्रिकेट सिपिएलको उपाधि ट्रिन्बागो नाईट राईडर्सले जितेको छ । सेन्ट लुसीया जोउक्सलाई ८ विकेटले हराउदै ट्रिन्बागोले चौथो पटक सिपिएलको उपाधि हात पारेको हो । ट्रिन्बागोले जारी सिजनको सिपिएलमा अपराजित रहदै उपाधि समेत हात पारेको हो । लुसीयाले दिएको १ सय ५५ रनको चुनौती ट्रिन्बागोले ११ बल अगावै २ Read More…

खेलकुद

लेन्ससँग पीएसजी पराजित

काठमाडौं, भदौ २६ । डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी)ले नयाँ सिजनको फ्रेन्च लिग वानमा पराजय ब्यहोरेको छ । बिहीबार राति भएको खेलमा डिफेन्डिङ च्याम्पियन पीएसजी लेन्ससँग १–० गोलले पराजित भएको हो । लेन्सको मैदानमा भएको खेलमा घरेलु टोलीलाई जिताउन इग्नाटिअस गनागोले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ५७औं मिनेटमा Read More…

समाचार

मन्त्रिपरिषद् बैठक आज, प्राधिकरणका कार्यकारी निर्देशक नियुक्तिबारे छलफल हुने

काठमाडौं, भदौ २६ । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । बिहिबार साझ बस्ने भनिएको बैठक स्थगित भएपछि आज बस्ने भएको हो । नेपाल कम्युनिस्ट पार्टीको शुक्रबार बस्ने बैठकका लागि अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली व्यस्त रहनुपर्ने भएपछि बैठक बिहिबार बस्ने बैठक आजका लागि सारिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । मन्त्रिपरिषद्को नियमित बैठक बिहिबार Read More…