झापा, असोज ८ । झापामा बिहीबार सम्ममा कुल कोरोना संक्रमितको संख्या ८२२ पुगेको छ । बिहीबार थप ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भए संगै यो संख्या पुगेको हो । स्वास्थ्य कार्यालय झापाका अनुसार भद्रपुर नगरपालिका वार्ड नं ९ का ५० बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। कार्यालयका कोरोना फोकल पर्सन जीवन चौंलागाईंका अनुसार Read More…
Day: September 24, 2020
पछिल्लो २४ घण्टामा थप १४ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि, थप १७ जनाको मृत्यु
काठमाडौं, असोज ८ । नेपालमा पछिल्लो २४ घण्टामा थप १४ सय ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ६९ हजार ३ सय १ पुगेको जानकारी दिए । त्यस्तै पछिल्लो २४ घण्टामा ४ सय ५७जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा Read More…
आईपीएल: मुम्बईद्वारा कोलकत्ता पराजित
काठमाडौं, असोज ८ । साविक विजेता मुम्बई इन्डियन्सले १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा पहिलो जित दर्ता गरेको छ । बुधबार राति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई ४९ रनले पराजित गर्दै मुम्बईले पहिलो जित निकालेको हो । अबुधाबीस्थित शेख जायद स्टेडियममा मुम्बईले दिएको १ सय ९६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कोलकत्ताले Read More…
अझै बाढीपहिरोको जोखिम
काठमाडौं, असोज ८ । मनसुन पुनः सक्रिय भएसँगै मुलुकका विभिन्न स्थानमा गएको बाढीपहिरो र डुबानजन्य विपद्का कारण ६७ जिल्लामा हालसम्म ३०७ को ज्यान गइसकेको छ । मनसुन सकिने बेलामा पुनः लगातार परेको वर्षाले अझै बाढी, पहिरो र डुबानको जोखिम बढेको छ । राष्ट्रिय विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल पोखरेलले Read More…




