मेचीनगर, असोज १० । प्रेस क्लब मेचीनगरको अध्यक्षमा लक्ष्मी उप्रेती चयन भएका छन् । क्लबको आज काकरभिट्टामा सम्पन्न अधिवेशनले उप्रेतीको अध्यक्षतामा दुई बर्षे कार्यकालका लागि १५ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा शिशिर चम्लागाइँ, सचिवमा जि आर धिताल, कोषाध्यक्षमा रिता दाहाल र सहसचिवमा भुमिका सुब्बा चयन भएको निर्वाचन समितिका संयोजक सन्तोष आचार्यले बताए Read More…
Day: September 26, 2020
नमुना टोल विकास संस्थाको अध्यक्षमा पुनः गिरी
मेचीनगर, असोज १० । नमुना टोल विकास संस्थाको दुई वर्षे कार्यकालका लागि दोस्रो वार्षिक साधारणसभाबाट अध्यक्षमा पुनः ज्ञानप्रसाद गिरी चयन भएका छन् । शनिबार मेचीनगर–८ स्थित नमुना टोलमा सम्पन्न साधारणसभाबाट सर्वसम्मत रुपमा अध्यक्षमा गिरी चयन भएका हुन् । संंस्थाको सचिवमा पनि पुनः केन्द्रकुमारी उप्रेती तथा कोषाध्यक्षमा रणबहादुर थापा चयन भएका छन् । त्यसैगरी संस्थाको सदस्यहरुमा Read More…


