समाचार

झापामा बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु

झापा, असोज १४ । झापामा बोलेरोको ठक्करबाट पैदलयात्री महिलाको मृत्यु भएकाे छ । शिवसताक्षी नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गमा मंगलबार साँझ बोलेरो जीपले ठक्कर दिँदा सोही स्थानकी ४० वर्षीया कमला चापागाईँको मृत्यु भएको हो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ११ च ५९९० नंको जीपले ठक्कर दिएपछि उनी गम्भीर घाइते भएकी थिइन् । घाइते उनलाई बिर्तामोडको Read More…

राजनीति

ओली–प्रचण्ड दिनहुँ भेट, परिणाम शून्य

काठमाडौं, असोज १४ । मन्त्रिपरिषद् पुनर्गठन गर्न सत्तारूढ दल नेकपाका दुई अध्यक्ष लगातार छलफलमा बसे पनि मापदण्डको टुंगो लागेको छैन। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बीच बिहीबारयता भेटवार्ता भइरहे पनि कस्तो मापदण्ड अपनाउने भनेर निष्कर्षमा नपुगेको नेताहरूको भनाइ छ। त्यही कारण मंगलबार पनि सहमति जुट्न सकेन। ओली पक्षका एक स्थायी समिति सदस्यले Read More…

खेलकुद

आईपीएल: हैदराबादद्वारा दिल्ली पराजित

काठमाडौं, असोज १४ । इण्डियन प्रिमियर लिग (आईपीएल) त्रिकेटमा सनराइजर्स हैदराबादले पहिलो जित निकालेको छ । यूएइमा चलिरहेको १३ औं संस्करणको खेलमा हैदराबादले दिल्ली क्यापिटल्सलाई १५ रनले पराजित गर्दै जितको सुरुवात गरेको हो । हैदराबादले दिएको १ सय ६३ रनको लक्ष्य पाएको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४७ रन मात्र बनायो । Read More…