पुष्कर गुरागाईझापा, असोज १९ । दक्षिणी झापाको कचनकवल गा.पा वडा नं ५ पाठामारीमा सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट स्थापना भएको छ। नेपाल सरकारले सिमा क्षेत्रमा सशस्त्र प्रहरी थप उपस्थिति बलियो बनाए सकै उक्त स्थानमा बि.ओ.पि स्थापना गरिएको हो। आज एक कार्यक्रमका बिच झापाका प्रमुख जिल्ला अधिकारी श्रमण कुमार तिम्सिना र नं एक वाहिनीका वाहिनी पति Read More…
Day: October 5, 2020
हाम्रो खबरपाटीको कार्यालय इटाभट्टामा, स्थानीय समाचारलाई प्राथमिकता दिने
इटाभट्टा, असोज १९ । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्धारा सञ्चालित हाम्रो खबरपाटी डटकमको कार्यालय सञ्चालनमा आएको छ । इटाभट्टा चोक उत्तरमा रहेको मिडियाको कार्यालय उद्घाटन प्रदेश सांसद श्रीप्रसाद मैनालीले रिवन काटेर गरेका हुन् । हाम्रो खबरपाटी विगत तीन वर्षदेखि मेचीनगरबाट सञ्चालित छ । छोटो समयमा लोकप्रिय र विश्वसनीय समाचार प्रकाशन गर्दै आएको मिडियाले स्थानीय समाचारलाई Read More…
आइपीएल: चेन्नईद्वारा पन्जाब १० विकेटले पराजित
काठमाडौं, असोज १९ । साविकको उपविजेता चेन्नई सुपर किङ्सले आइपीएलमा उत्कृष्ट पुनरागमन गरेको छ । यूएईमा जारी १३औं संस्करणको आइपीएलमा दोस्रो जित निकालेको चेन्नईले किङ्स इलाभेन पन्जाबलाई १० विकेटले पराजित गरेको छ । आइतबार राति दुबई क्रिकेट मैदानमा पन्जाबले दिएको १ सय ७९ रनको लक्ष्य चेन्नईले १७ ओभर ४ बलमा बिना विकेटको क्षतिमा पूरा गर्यो Read More…
आजदेखि श्रम स्वीकृति दिइने
काठमाडौं, असोज १९ । कर्मचारीमा कोरोना सङ्क्रमण देखिएसँगै वैदेशिक रोजगार कार्यालय, काठमाडौँबाट बन्द गरिएको श्रम स्वीकृति सोमबार आजदेखि पुनः सरु हुने भएको छ । प्रवेशाज्ञाको अवधि सकिन लागेका तथा तत्काल गन्तव्य मुलुकमा पुग्न नसकी बेरोजगारी गुम्ने जोखिम भएका सेवाग्राहीको समस्यालाई ध्यानमा राखी सावधानीपूर्वक सीमित सेवा प्रदान गर्न लागिएको विभागले जनाएको छ । कार्यालयका एक कर्मचारीमा Read More…




